काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथि कारबाही हुने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्वता पेस गर्नुअघि सम्बोधन गर्दै उनले सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै ठगबाथि कारबाही गरेरै […]
काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले राष्ट्रिय परिचयपत्रको व्यवस्था हटाउन माग गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले ६०, ६५ वर्ष नाघेका व्यक्तिहरूलाई राष्ट्रिय परिचयपत्र दिइराख्नुपर्ने अवस्था नभएको भन्दै जसको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन जेलमा थुनेको बताएका छन्। बिपी कोइरालाको ४२ औँ स्मृति दिवसका अवसरमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक […]
भद्रपुर । भद्रपुर माविका पूर्व विद्यार्थीहरूले गुरू पूर्णिमाको अवसर पारेर शिक्षण सेवामा जीवन समर्पण गरेका ७७ जना गुरूहरूलाई सामूहिक रुपमा सम्मान गरेका छन् । २०५४ सालको एसएलसी समूहका विद्यार्थीहरूको सामूहिक प्रयासमा शिक्षण सम्बद्ध तीन पुस्तासम्मका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको सहयोगमा असार २८ गते प्रधानमन्त्रीमा […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्व–पश्चिम रेल मार्ग नेपालको गौरव भएको बताएका छन् । रेल विभागको निरीक्षण गरेर जानकारी लिएपछि उनले पूर्व-पश्चिम तथा उत्तर दक्षिण रेल मार्ग निर्माणलाई गति दिनु सरकारको […]
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रमा देखिका समस्या समाधान गरी विकासका कार्यक्रमहरुलाई गति दिइने बताएका छन् । मन्त्रालयमा सरोकारवालाहरुसँगको अन्तरक्रियामा उनले नीतिगत रुपमा कुनै समस्या भएका त्यसलाई सरकारले समाधान गर्ने […]
मेचीनगर । हरेक मान्छेसँग केही न केही ज्ञान, सीप र कला हुन्छ, केही पनि नजान्ने त कोही पनि हुँदैन, प्रयोगमा ल्याउनु/नल्याउनु भिन्दै कुरा हो भन्ने यदाकदा सुनिन्छ । पत्याउन मिल्ने झैं लाग्ने यो भनाईमा सहमत […]
भद्रपुर । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा शतप्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले २४ करोड ३४ लाख २७ हजार ३६ रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा शतप्रतिशत पूरा गर्न सफल भएको हो । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पुर्याउन आह्वान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले तयार गरेको सुझाव पत्र […]