२०८१ पौष २२, सोमवार , १२:३४:५५ बजे

Sajhamanch

मुख्य समाचार

झापा । बिर्तामोड नगरपालिका कार्यालयमा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगरकमिटीले चार लाख रुपैयाँ बराबरको एक सय क्वीन्टल (१० हजार केजी) चामल हसतन्तरण गरेको छ । […]

सोमवार, चैत २४, २०७६

म अमेरिकाको आर्लिंटन, भर्जिनियाँमा करिव ७ वर्षदेखि निरन्तर बसिरहेको छु । भर्जिनियाको नजिकै रहेको राज्य वासिंटन डिसी हो । वासिंटन डिसीमा रहेको अमेरिकी राष्ट्रपति भवन पुग्न यहाँबाट करिब १०–१२ मिनेटको ड्राइभिंग दूरीमा छ । यहाँबाट […]

आइतवार, चैत २३, २०७६

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका भित्रका दैनिक ज्यालादारी मजदुर  र अति विपन्न  परिवारको लगत संकलन भएको छ । विश्व व्यापी रुपमा फैलिएरको कोरोना भाइरस (कोभिड १९)का कारण गरिएको लगडाउनले विपन्न परिवारको चुलो बल्न छोडेपछि स्थानीय निकायले […]

आइतवार, चैत २३, २०७६

म अमेरिका आएको चार वर्ष भयो । म्यारिल्यान्ड राज्यको बाल्टिमोरमा श्रीमती र एक छोरीका साथ बस्छु । म्यारिल्यान्ड धेरै नेपालीहरुको बसोबास भएको ठाउँँ हो । अन्यत्रजस्तै यहाँँ पनि कोरोनाको त्रास छ । लकडाउन भने छैन […]

शनिवार, चैत २२, २०७६

म युएइको एक इन्टेरियर डिजाइन कम्पनीमा अफिस मेनेजरको पोस्टमा कार्यरत छु । कम्पनीका मालिक स्वीडेनका हुन् । १५ वर्षको युएई बसाइँमा मैले यति राम्रो कम्पनी र यति राम्रो मालिक कहिल्यै पाएको थिइनँ । यो कम्पनीमा […]

शनिवार, चैत २२, २०७६

काठमाडौं । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट […]

शनिवार, चैत २२, २०७६

काठमाडौं । कोभिड–१९ कोरोना भाइरसले विश्वभर ५६ हजार ५९७ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार ४७६ जना संक्रमित छन् भने २ लाख २५ हजार ६०३ जनालाई निको भएको […]

शनिवार, चैत २२, २०७६

झापा । नेपालकै उत्कृष्ट मध्येको एक सहकारी संस्था सहारा नेपाल साकोसले २५औं वर्षमा प्रवेश गरेको अवसरमा आज सदस्य एवम् समाज लक्षित करोडौं रुपैयाँको सहयोग घोषणा गरेको छ । प्रदेश १ का ६ वटा जिल्लामा कार्यक्षेत्र […]

शुक्रवार, चैत २१, २०७६

झापा । कोरोनाको प्रकोपबाट प्रभावित हुने अति विपन्न र गरीब मजदूर पारिवारलाई चाँडो राहत पुगोस् भन्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला समन्वय समितिले स्थापना गरेको कोषमा एकलाख रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ […]

शुक्रवार, चैत २१, २०७६

बिर्तामोड । झापाको भद्रपुर–२ स्थित किच्चकबध क्षेत्रमा अस्थायी क्वारेन्टाइनमा रहेका १८ जना मजदूरलाई आज आवश्यक सामग्री प्रदान गरिएको छ । अस्थायी क्वारेन्टाइनमा रहेका उनीहरुको अवस्थाबारे अनुगमन गर्दै आवश्यक सामग्री प्रदान गरिएको झापा क्षेत्र नं. ३ […]

शुक्रवार, चैत २१, २०७६