काठमाडौं । प्रदेश सरकारहरूले ४ महिनामा साढे २१ अर्ब हाराहारी खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार कात्तिकसम्म ७ प्रदेश सरकारले […]
काठमाडौं । व्यक्तिका विवरणहरु हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र एप्रुभ गरेको आरोपमा कर्मचारीसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको हो । […]
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को चार महिनामा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म ६ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पुसका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै नीतिगत दर घटेपछि बैंकहरूको ब्याजदर थप घटेको हो । […]
काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत अहिले उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने क्रम चलिरहेको छ । यसअघि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय रहेकोमा केन्द्रीय निर्वाचन आयोगले चुनाव कार्यक्रम संशोधन गर्दै उम्मेदवारी […]
काठमाडौं । एमाले महाधिवेशनमा केपी ओलीको समूहबाट पदाधिकारीमा प्रस्तावित नाममध्ये लेखराज भट्ट र भानुभक्त ढकालको नाम तलमाथि भएको छ । लेखरार भट्टलाई सचिव पद दोहोर्याउन नमानेपछि ओली समूहले यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान समस्यालाई निकास दिन आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नै उच्चतम विधि भएको बताउनु भएको छ । सोमबार टुँडिखेलमा काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु […]
जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ। उहाँले जनमतबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय तोकेर एक/एक जना मन्त्री नियुक्त गर्ने तयारी गर्नु भएको हो । आज बसेको सातदलीय गठबन्धनको बैठकले […]
काठमाडौं । नेकपा (एमाले)को एघारौं महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पनि पदाधिकारीको नाम करिब टुंगो लगाएको छ । अध्यक्ष पदमा ओली आफैं उम्मेदवार हुनुहुन्छ । शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ । […]
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा १ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउले […]