२०८१ पौष २३, मङ्गलवार , ०३:१०:३२ बजे

Sajhamanch

मुख्य समाचार

काठमाण्डौं ।  नेपालमा कोरोनाको संक्रमितको संख्या ४५ पुगेको छ । बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । विवि कोइराला अध्ययन प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको […]

बुधवार, वैशाख १०, २०७७

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाएका छन् । यो दिवसले पार्टीको आन्तरिक […]

बुधवार, वैशाख १०, २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ यसबारेमा जानकारी दिएको हो। उदयपुरको त्रियुगा नगरपालिका–३ मा भुल्केमा रहेको मस्जिद वरपरका ११ जना स्थानीयमा कोरोना भाइरस पोजेटिभ देखिएको  […]

मङ्गलवार, वैशाख ९, २०७७

काठमाडौं । नेपालमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कोरोना भाइरस संक्रमित संख्या ४० पुगेको छ । उदयपुरमा साउदीबाट नेपाल फर्केका ३३ वर्षीय युवकसहित ९ जनामा कोरोना देखिएको हो । उनीहरुको विराटनगरस्थित […]

मङ्गलवार, वैशाख ९, २०७७

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७मा पर्ने रेखा खोलाको पूल निर्माण कार्य अलपत्र परेको छ। पूल निर्माण गर्ने उद्देश्यले जेनतेन सञ्चालमा रहेको कल्भर्ट भकाएको अवस्थामा लकडाउन सुरु भएपछि पूल निर्माण हुन नसककेको हो । […]

मङ्गलवार, वैशाख ९, २०७७

बिर्तामोड नगरबासी आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु, हार्दिक अभिवादन तथा नमस्कार । हामीहरु अहिले कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रण र नागरिकहरुको जीवन रक्षाको लागि अहोरात्र खटिरहेका छौं । देशमा लकडाउन गरी सामाजिक दुरी कायम […]

सोमवार, वैशाख ८, २०७७

काठमाडौं । बीमा समितिले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी बीमालेख आइतबारदेखि औपचारिक रुपमा जारी गरेको छ। बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले आइतबार कोरोना भाइरस (कोभिड–१९) रोगसम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारिक सुरुवात गरका हुन् । अध्यक्ष […]

सोमवार, वैशाख ८, २०७७

आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरु, नमस्कार । हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको संघर्षमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको पनि आज २७ दिन भएको छ । […]

आइतवार, वैशाख ७, २०७७

झापा । लकडाउन अवधिको सुनसान समयको फाइदा उठाउँदै वन तस्करहरूले हिजोआज वन विनास र वन्यजन्तु तस्करीलाई तीब्रता दिएका छन् । प्रहरी प्रशासनको ध्यान कोभिड–१९ को संक्रमण फैलिन नदिनतर्फ मोडिएको मौका छोपेर तस्करहरु सक्रिया हुन थालेका […]

आइतवार, वैशाख ७, २०७७

काठमाडाैं l डा. शेरबहादुर पुन जसले भाइरोलोजीमा जापानबाट पिएचडी गरे, जसले टेकु अस्पतालमा १८ वर्षदेखि सेवा गरिरहेका छन्, सुन्दा धेरैलाई आश्चर्य लाग्ला– उनी त्यहाँका स्थायी कर्मचारी होइनन् । हो, उनी १८ वर्षदेखि करारमा छन् । योबीचमा उनले […]

आइतवार, वैशाख ७, २०७७