कमल । कमल नगर जेसीसको आयोजनामा जनतासँग न्यायपालिका विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ । झापाको कमल गाउँपालिका न्यायिक समितिको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा छिमेकी गाउँपालिका तथा नगरपालिका उपप्रमुख, न्यायिक समिति र मेलमिलापकर्ता बीच भगिनी सम्बन्ध […]
मेचीनगर । झापाको मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८०’ अन्तर्गत एथ्लेटिक्स विधाका प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय स्तरमा नै खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फागुन २९ गतेदेखि मेचीनगरमा मेचीनगर स्पोर्ट्स मेनिया २०८० पहिलो […]
काठमाडौं । कोसी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी- २० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दै छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर […]
विराटनगर । विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव भेटिएको छ । विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताएका हुन् । […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–८ ले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै स्कूलडाँडामा रहेको अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) उपलब्ध गराएको छ । बिहीबार एक कार्यक्रमका बीच वडाध्यक्ष सन्तकुमार फेउदिनले सो विद्यालयका विद्यार्थीलाई ई—रिक्सामा […]
काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा […]
काठमाडौं । सरकारले बालबालिकाको जन्मदर्ता गर्ने बेलामै राष्ट्रिय परिचयपत्र नम्बर दिन थालेको छ । देशभरका वडा कार्यालयले जन्मदर्ता प्रमाणपत्रमै राष्ट्रिय परिचयपत्र नम्बर दिन थालेका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । यसअघि नागरिकता लिएका […]
महेन्द्रनगर (कञ्चनपुर)। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताएका छन् । एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार महेन्द्रनगरमा सम्बोधन गर्दै उनले निर्वाचन […]
झापा । झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरादह नगरपालिका–७ का १७ वर्षीय धिरज विश्वकर्मासहित उनका साथी टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई बुधबार अनुसन्धानका […]
काठमाडौँ । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु भएको छ । निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले फागुन १४ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा […]