२०८२ असोज ४, शनिवार , १०:५०:१२ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको एक दिने भ्रमणका लागि आइतबार काठमाडौं आउँदैछिन्।परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आउन लागेकी हुन्। परराष्ट्र मन्त्रालयका अनुसार योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार […]

आइतवार, वैशाख २३, २०८१

बिर्तामोड । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव हरिबोल गजुरेल (शितलकुमार) ले पार्टी नेतृत्वलाई पूर्वको चेतनासँग जोड्न नसक्दा उत्पन्न परिणामको सामना अहिले गर्नुपरिरहेको बताएका छन् । योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) जिल्ला संगठन समितिको छैठौँ भेलाको शनिवार […]

शनिवार, वैशाख २२, २०८१

मोरङ । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको दोस्रो आवधिक योजना अवधारणपत्र स्वीकृत गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले मुख्यमन्त्री कार्यालयबाट प्रस्तावित उक्त प्रस्ताव स्वीकृत गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता शमशेर […]

शनिवार, वैशाख २२, २०८१

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी जेठ २६ गते हुने भएको छ । शुक्रबार राति काठमाडौँमा सम्पन्न महासङ्घको २७ औँ महाधिवेशनले आगामी जेठ २६ गते महासङ्घको निर्वाचन गर्ने मिति तोकेको हो । बिहीबार बसेको […]

शनिवार, वैशाख २२, २०८१

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले शनिवार अन्तिम खेल खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे शुरु हुनेछ।यद्यपि नेपालले वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी-२० ३–१ ले गुमाइसकेको […]

शनिवार, वैशाख २२, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले झापाको पत्रकारिता (आरम्भदेखि ०४०) पुस्तकको विमोचन गरेका छन् ।नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित उक्त पुस्तक प्रधानमन्त्री प्रचण्डले शुक्रबार काठमाडौंमा विमोचन गरेका हुन् । राष्ट्रिय सभागृहमा आयोजित नेपाल पत्रकार महासंघको […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । आज र भोलि गरी २ दिनसम्म चल्ने महाधिवेशनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । महाधिवेशन राष्ट्रिय सभागृहमा भइरहेको छ । त्यसअघि पत्रकारहरुले […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति पौडेलले यही वैशाख २८ गते शुक्रवार दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको […]

शुक्रवार, वैशाख २१, २०८१

विराटनगर । सत्तारूढ गठबन्धनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमाथि प्रदेश सभाको विशेषाधिकार हनन्‌मा कारबाही गर्ने चेतावनी दिएको छ । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश सभाले पास गरेको संकल्प प्रस्तावबारे राय दिनु र विरोधमा बोल्नु […]

बिहिवार, वैशाख २०, २०८१