२०८२ पौष ३ बिहिवार , ०८:४८:०५ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बाल अधिकार रक्षाका लागि यस सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक […]

शनिवार, भदौ २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताए । […]

शनिवार, भदौ २९, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ६ का महिलाहरुले उत्पादन गरेको सामग्री बिक्री वितरणका लागि आजबाट खुल्ला गरिएको छ । वडा नं. ६ को क्याम्पस रोडमा शिवगञ्ज उद्यमी महिला समूहले उत्पादन गरेको सामग्री बिक्री वितरणका […]

शुक्रवार, भदौ २८, २०८१

झापा । विषादी ब्यवसायी महासंघ नेपाल झापा शाखाको प्रथम जिल्ला अधिवेशन आज शुक्रबार कनकाई नगरपालिकाको सुरूङ्गामा सम्पन्न गरिएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा आयोजित जिल्ला अधिवेशनको उद्घाटन गमलामा रहेको बिरुवामा पानी […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । नेकपा (एमाले)ले जिल्ला कमिटीहरुको अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्ने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पास गरेको हो, जसमा जिल्ला कमिटीको अधिवेशनहरु कात्तिकभित्र गरिसक्ने उल्लेख छ । महासचिव शंकर पोखरेलका अनुसार […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ । यसअघि असोज ५ गते तिनै तहको निर्वाचन गर्नेगरी मिति घोषणा भएकोमा महासंघले शुक्रबार असोज १२ गते निर्वाचन गर्ने निर्णय गरेको हो । अध्यक्ष विपुल पोख्रेलले […]

शुक्रवार, भदौ २८, २०८१

विराटनगर । कोशी सरकारका नवनियुक्त कांग्रेसका ४ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । योसँगै हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । कांग्रेसले खोटाङका भूपेन्द्र […]

शुक्रवार, भदौ २८, २०८१

झापा । आतंकित पार्ने उद्धेश्यले एउटा समूहले गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्रीको गेटअगाडि कुकर बम राखेको छ । पूर्वपश्चिम राजमार्गदेखि दक्षिण चालु अबस्थामा रहेको गिरीबन्धु टी इस्टेटको फ्याक्ट्रीको गेटअगाडि पड्काइसकेको कुकर फेला परेको हो । […]

शुक्रवार, भदौ २८, २०८१

सरोज भट्टराई, शिवसताक्षी झापाको कमल गाउँपालिका निवासी एक युवाले चार पाङ्ग्रे गाडी निर्माण गरेका छन् । कमल गाउँपालिका वडा न नं. ६ का २३ वर्षीय अर्जुन विकले चार पाङ्गग्रे गाडी निर्माण गरी आज पर्यटकीय स्थल […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । देशभर डेंगुबाट संक्रमित संख्या ८ हजार १५९ पुगेको छ भने पाँच जानको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर डेंगु संक्रमित संख्या ८ […]

बिहिवार, भदौ २७, २०८१