२०८२ पौष २९ मङ्गलवार , ०९:५६:२० बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । मतदानको माध्यमबाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनले २४ बुँदे प्रस्ताव पारित गरेको छ । बिहीबार सकिएको महाधिवेशनले २४ बुँदे प्रस्ताव पारित गरेको हो । जसमा धेरै विषय जेनजी […]

शुक्रवार, पौष ४, २०८२

अध्यक्ष (१ जना) केपी शर्मा ओली १६६३ (विजयी) ईश्वर पोखरेल : ५६४ उपाध्यक्ष (५ जना) पृथ्वी सुब्बा गुरुङ १७३७ (विजयी) विष्णु प्रसाद पौडेल : १६७५ (विजयी) रामबहादुर थापा ‘बादल’ : १५१६ (विजयी) गोकर्ण राज विष्ट […]

बिहिवार, पौष ३, २०८२

काठमाडौं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५६४ मत प्राप्त गर्नुभएको छ । केपी शर्मा ओली तेस्रो कार्यकालका लागि […]

बिहिवार, पौष ३, २०८२

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अहिलेसम्म कूल ११३९ मतगणना भइसकेको छ । ४० वटा मेसिनको मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको […]

बिहिवार, पौष ३, २०८२

विराटनगर । कोशी प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको विराटचोक घिनाघाट सडक ५ पटक म्याद थप्दा समेत निर्माण सम्पन्न गर्न ढिलाइ भएको छ । श्रेष्ठ रमण एपेक्स जेभीले ठेक्का लिएको सो सडक निर्माण शुरु भएको […]

बिहिवार, पौष ३, २०८२

काठमाडौं । नवयुवा आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकममध्ये अहिलेसम्म ५ अर्ब १८ करोड रुपैयाँ दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीमा परेका कूल तीन […]

बिहिवार, पौष ३, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि भएको चुनावको मतगणना चलिरहेको छ । भृकुटीमण्डपमा भैरहेको मतगणनाको प्रारम्भिक नतिजा अनुसार अध्यक्षमा केपी शर्मा ओली दोब्बर मतले अगाडि हुनुहुन्छ भने महासचिवमा कडा प्रतिष्पर्धा देखिएको […]

बिहिवार, पौष ३, २०८२

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत हुन नसके पनि भारतीय नागरिक […]

बिहिवार, पौष ३, २०८२

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान प्रक्रिया सकिएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार, अबको करिब ३ घण्टामा अन्तिम मतपरिणाम आउनेछ । आयोगका उपाध्यक्ष सानुराज […]

बिहिवार, पौष ३, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना शुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हिजो बिहान ९ बजेदेखि शुरू भएको मतदान आज बिहान पौने ७ बजे सकिएको थियो । […]

बिहिवार, पौष ३, २०८२