२०८२ असोज ५, आइतवार , ०४:५९:५५ बजे

Sajhamanch

मुख्य समाचार

बारा । बाराको कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । आदर्शकोतवाल गाउँपालिका–२ खजुरियास्थित घरबाट कलैयातर्फ फर्किने क्रममा २ वटा मोटरसाइकलमा सवार ४ जनाको अज्ञात […]

शुक्रवार, जेठ ३२, २०८१

बारा । बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको छ । आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको आज शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको […]

शुक्रवार, जेठ ३२, २०८१

विराटनगर । कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब आसपासको बजेट ल्याउने भएको छ । संघबाट प्राप्त हुने अनुदान घटेका कारण चालु आर्थिक वर्षभन्दा सानो आकारको बजेट ल्याउने भएको हो । बजेट […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा विवादको समस्या समाधान गर्नको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले छलफल गरेको बताएका छन् । हेटौंडा सवस्टेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वार्ता र संवादमार्फत् सीमाको समस्या समाधान […]

शुक्रवार, जेठ ३२, २०८१

बिर्तामोड। झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र ३० महिनाका […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । जिल्लाको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् । पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाया र लिम्बू दम्पतीका छोरीहरू […]

शुक्रवार, जेठ ३२, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ९ ले ५ वर्ष भित्रमा वडाका मुख्य सडकहरु कालोपत्रे गरिसक्ने लक्ष्य राखेर काम गर्दै आएको छ । वडाले कालोपत्रेलाई आफ्नो गुरुयोजनाको रुपमा लिएर काम गर्दै आएको वडाध्यक्ष डिल्लीलाल फेम्बुले […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको चर्चा गर्दा जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन् । स्वीटजरल्याण्डको जेनेभामा ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तर्गत बिहीबार सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मूख्य वक्ताका रुपमा […]

बिहिवार, जेठ ३१, २०८१

विराटनगर । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठन आह्वानको प्रक्रिया असंवैधानिक भन्दै दायर गरेको रिटको पेशी कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजीज मुसलमान सम्मिलित पूर्ण इजालसलमा चढेको छ । यसअघि २९ गते […]

बिहिवार, जेठ ३१, २०८१

बिर्तामोड । झापाका अग्रज पत्रकार नेत्र पाठकको आज बिहान निधन भएको छ । २००९ असोजमा जन्मिएका ७२ वर्षीय पाठकको आज बिहान ९:३० बजे आफ्नै निवासमा निधन भएको हो । पत्रकार पाठक प्रेस चौतारी झापाको संस्थापक […]

बिहिवार, जेठ ३१, २०८१