२०८२ असोज ५, आइतवार , ०८:२२:४६ बजे

Sajhamanch

मुख्य समाचार

रौतहट । जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा राजापुर नगरपालिका–५ मदनी चोकका ३४ वर्षीय मसुद आलम लहेरी पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार उनीमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी […]

मङ्गलवार, असार ४, २०८१

बिर्तामोड । बिर्तामोडस्थित बीएण्डसी अस्पताललाई चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा मंगलवार बालुवाटारमा बसेको आयोगको १४ औं बैठकले अदालतको परमादेश अनुसारनै […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । नेकपा एमाले, राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले राजनीतिक स्थिरता र बलियो राजनीतिक शक्ति निर्माणका लागि एमालेले ‘मिशन ८४’ अघि सारेको बताएका छन् । मंगलवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै नेता दाहालले […]

मङ्गलवार, असार ४, २०८१

मेचीनगर । घरैबाट हिंडेकी छोरी एक साता बित्दासमेत नफर्किँदा चिन्तित बनेको मेचीनगर–८ स्थित मेचे परिवारले छोरीको खोजी कार्यमा सहयोग गरिदिन अपील गरेको छ । उक्त वडाको वीरेन्द्र स्मृति टोलकी १७ वर्षीया खुस्बु मेचे गत सोमवार […]

मङ्गलवार, असार ४, २०८१

मेचीनगर । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जामन्त्री एकराज कार्कीले आम नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन खानेपानी ऐन ल्याउने तयारी भइरहेको बताएका छन् । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा हालै निर्वाचित कार्यसमिति र लेखा […]

मङ्गलवार, असार ४, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा छोटा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान ०९ः३० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको पिकअप भेनले वानस्टप मलअगाडि बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिएको थियो । […]

मङ्गलवार, असार ४, २०८१

बिर्तामोड। लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । असार लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । झापाको बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको हाताभित्र पानी पस्दा डुबानमा परेको छ । त्यस्तै, कचनकवल, […]

मङ्गलवार, असार ४, २०८१

झापा । कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ बनाएर कार्यान्वयनमा ल्याएको छ । प्रदेशका १४ जिल्ला र १३७ पालिका समेटेर ‘प्रदेश विपद् जोखिम नक्साङ्कन’ सहितको कार्ययोजना तयारी गरी कार्यान्वयनमा […]

मङ्गलवार, असार ४, २०८१

१. प्रस्तावना : हाम्रो देश कृषिप्रधान देश हो । कूल जनसंख्याको ५० दशमलव १० प्रतिशत जनसंख्या कृषिमा आधारित छन् । त्यसमा पनि झापा जिल्ला कृषि उत्पादनका हिसाबले अत्यन्त उर्वर जिल्ला हो । झापा विशेषगरी धान, […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाललाई ऋणको भुक्तानी गर्नसमेत स्रोतको समस्या रहेको बताएका छन् । नेपाललाई आफ्नो विकास आवश्यकता पूरा गर्न ठूलो स्रोतको समस्या रहेको उनको भनाइ छ । ‘हामीलाई आन्तरिक स्रोत पर्याप्त छैन, त्यसो हुँदा […]

मङ्गलवार, असार ४, २०८१