२०८२ असोज ५, आइतवार , १०:०२:३४ बजे

Sajhamanch

मुख्य समाचार

मेचीनगर । पछिल्लोसमय आत्महत्या गर्नेको संख्या बढेर समाजमा विकराल रुप लिन थालेपछि यस्ता घटना हुन नदिन विभिन्न पक्षबाट अनेकन प्रयास थालिएको छ । सोही क्रममा धुलाबारीस्थित सञ्जीवनी महिला विकास संस्थाले पनि आत्महत्या न्यूनीकरण गर्न बुधवारबाट […]

बुधवार, असार ५, २०८१

बिर्तामोड । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई उपचारबापत आर्थिक सहयोग गरेको छ । संस्थाका सचिव भूपाल बस्नेतका अनुसार उक्त साकोसको ‘विशेष उपचार कोष’ बाट दुई जना सदस्यलाई २ […]

बुधवार, असार ५, २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले दुग्ध पदार्थ उत्पादक किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौता दिने वातावरण तत्काल बनाउन माग गरेको छ । दुग्ध किसानले बुधवार बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै […]

बुधवार, असार ५, २०८१

काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । मंगलबार आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो । अब आयोगले काठमाडौं विश्वविद्यालयलाई […]

बुधवार, असार ५, २०८१

काठमाडौँ । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण फलदायी र सफल रहेको जनाएको छ । राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव सेवा लम्सालले राष्ट्रपतिले स्विट्जरल्यान्डमा नेपाल […]

बुधवार, असार ५, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन् । उनी आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, […]

बुधवार, असार ५, २०८१

झापा । बाढी र डुवानका कारण झापाका विभिन्न ठाउँमा गरी १८ घर परिवार प्रभावित भएका छन् । प्रभावितमध्ये आठ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । अस्ति सोमवार रातिदेखि परेको पानीले कचनकवल–५ खुट्टागञ्जका चार घर परिवार […]

बुधवार, असार ५, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्कँदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज नेपाल फर्कने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका […]

बुधवार, असार ५, २०८१

बिर्तामोड । वर्षासँगै चट्याङले पिन तथा डिस्क पड्किएपछि झापाको सदरमुकामसहित तीन पालिका २८ घण्टायता अन्धकार भएका छन् । चट्याङ र हावाहुरीले बिजुलीको पोलमा पनि क्षति पु(याएपछि झापाका तीनवटा स्थानीय तहमा २८ घण्टादेखि विद्युत सेवा अवरुद्ध […]

बुधवार, असार ५, २०८१

रौतहट । लुटपाटमा संलग्न २० वर्षीय भारतीय नागरिक मोनुकुमार जैसवाललाई रौतहट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार पक्राउ परेका उनी भारतको बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना घोडासहन […]

मङ्गलवार, असार ४, २०८१