कमल । कमल गाउँपालिका–७ को एउटै गाउँका तीन जना किशोरी (छात्राहरु) एकैचोटी बेपत्ता भएपछि गाउँनै चिन्तित बनेको छ । उक्त वडाको ठूलो बाह्रघरेका १३ वर्षीया जेनिसा श्रेष्ठ, १२ वर्षीया दिक्षा ताजपुरिया र १७ वर्षीया सोनिया […]
मेचीनगर । मेचीनगर नगरपालिकामा शनिवार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । मेचीनगर–१५ लालझोडाको भित्री सडकखण्डमा बिहान करिब ३ः३० बजेतिर भएको दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले वर्ष २०८१ लाई शैक्षिक उपलब्धि वृद्धि वर्षको रुपमा घोषणा गरेपछि विभिन्न शैक्षिक गतिविधिहरु तीव्र गतिमा सञ्चालन हुन थालेका छन् । यसै वर्षको सुरुवातमै बिर्तामोडको शिक्षा शाखाले बिर्तामोड नगर क्षेत्रभित्रका सबै सामुदायिक […]
बिर्तामोड । झापा जिल्लामा रहेका विभिन्न संघ–संस्थाले विपद् व्यवस्थापनका लागि एकजुट हुने प्रतिबद्धता जनाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘विपद् व्यवस्थापनका लागि संघ–संस्थाको भूमिका’ विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो […]
मेचीनगर । विश्व योग दिवशको सन्दर्भ पारेर शुक्रवार नेपाल र भारतका सीमा रक्षकहरुले मेची पुलमा संयुक्त योग अभ्यास गरेका छन् । भारतीय सशस्त्र सीमा बल (एसएसबी) को रानीडाँगास्थित ४१ औं बाहिनीले एशियन राजमार्गको काँकरभिट्टास्थित मेची […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने भएको छ । अहिले नतिजा प्रकाशनअघिको तयारी भइरहेको र अर्को हप्ताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ […]
काठमाडौँ । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । आज बिहीबार काठमाडौंमा बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री […]
बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले मनोशक्ति, सकारात्मक सोच तथा माटो बचाउ राष्ट्रिय अभियानबारे बजार प्रतिनिधि तथा रिेसेप्सनिस्टहरुका लागि एक दिने उत्प्रेरणामूलक तालिम सञ्चालन गरेको छ । माइण्ड पावर एण्ड करियर डेभलपमेन्ट इन्टरनेशनल […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई सरकारले फिर्ता भुक्तानी गरिसकिएको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद जीवन परियारले […]
भद्रपुर । भद्रपुर नगर क्षेत्रमा जिम्मेवार प्राविधिक कर्मचारी र नियन्त्रण गर्न सक्ने जनप्रतिनिधि नहुँँदा निर्माणाधीन अवस्थामा रहेका अधिकांश आयोजनाका कामहरू गुणस्तरहीन निर्माण भइरहेको पाइएको छ । नगर क्षेत्रमा पूर्वाधार विकास अन्र्तगत संघीय सरकार, प्रदेश सरकार […]