२०८३ वैशाख १७ बिहिवार , ११:४६:४७ बजे

Sajhamanch

मुख्य समाचार

झापा । झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । “झापाका पालिकाहरुसँग समन्वय गरेर खोप […]

बुधवार, असार १८, २०८२

फुङलिङ । ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँसहित उहाँकी श्रीमती ठगमाया, छोरा जगत् […]

बुधवार, असार १८, २०८२

काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धको निर्णय आज सुनाउने तयारी गरेको छ । यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा असार १८ गतेलाई सारिएको थियो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना […]

बुधवार, असार १८, २०८२

काठमाडौं । नेपालमा यस वर्षको मनसुन भित्रिएको एक महिनामा ६७४ वटा विपद्का घटना भएका छन् । अघिल्लो महिना जेठ १५ गते राति पूर्वबाट मनसुन भित्रिएको थियो । असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना […]

बुधवार, असार १८, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले सेवा निवृत्त शिक्षकसहित विभिन्न विधामा ६१ जनालाई सम्मान गरेको छ । शिवसताक्षी नगरपालिकाले शैक्षिक सम्मान गर्दै सेवा निवृत्त शिक्षक, दीर्घसेवी शिक्षक, २०८० सालमा कक्षा ८, एसईई र कक्षा १२ मा […]

बुधवार, असार १८, २०८२

झापा । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिएको राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाहसम्बन्धी उच्चस्तरीय […]

मङ्गलवार, असार १७, २०८२

सोलुखुम्बु । जन्मेको १२ वर्षमै घर–परिवार छोडेर बेपत्ता भएका सोलुखुम्बुको देउसाका रामुधन राईको ५६ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ । वि. सं. २०१४ सालमा देउसामा जन्मेका उनी १२ वर्षकै उमेरमा बेपत्ता भएका थिए । जन्मजात […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो । […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भूटानलाई २९८ रनले […]

मङ्गलवार, असार १७, २०८२

झापा । झापा जिल्लामा चालु आर्थिक वर्षको साउन महिनादेखि असार १२ गतेसम्मको अवधिमा लागुऔषध ब्राउनसुगरसहित ४९४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकामध्ये ४६७ जना नेपाली (४४५ पुरुष […]

मङ्गलवार, असार १७, २०८२