२०८१ माघ २६, शनिवार , ०५:००:०६ बजे

Sajhamanch

मुख्य समाचार

कनकाई । झापा गाउँपालिका वडा नं. ३ का कृषक चन्द्रप्रसाद बस्नेत १ लाख रुपैयाँ राशीको पुरस्कारसहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज काठमाडौंमा आयोजित राष्ट्रिय युवा […]

बिहिवार, असार ७, २०८०

कमल । झापाको कमल गाउँपालिकास्थित केर्खा क्याम्पा सडक खण्ड अन्तर्गत केराधापमा आज दिउँसो ४ बजे भएको सवारी दुर्घटनामा परेर ७ वर्षीय एक बालकको मृत्यु भएको छ । केर्खाबाट बैगुनधुरा जाँदे गरेको मे १ ख १५१८ […]

बिहिवार, असार ७, २०८०

काठमाडौं । संवैधानिक आयोगहरुलाई सरकारले नै निरही बनाएको मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिसंगको छलफलमा बोल्दै अध्यक्ष डा. दत्तले संवैधानिक आयोगहरु नेपाल […]

बिहिवार, असार ७, २०८०

मेचीनगर । झापाको कम्युनिष्ट आन्दोलनका एक सशक्त जनपक्षीय नेता तथा पूर्व सांसद स्वर्गीय द्रोणप्रसाद आचार्यको ३०औं स्मृति दिवस मनाइएको छ । झापाली माटोका सुगन्ध, जनताका प्रिय नेता द्रोणाचार्य क्षेत्रीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले असार ६ […]

बिहिवार, असार ७, २०८०

भद्रपुर । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको निर्माणाधीन भवन कमसल निर्माण सामग्री प्रयोग गरी बनाएको पाइएको छ । निर्माणकै क्रममा रहेको सो भवनमा वर्षादको पानी चुहेको भन्दै अस्पताल विकास समितिले निर्माण ठेकेदारलाई कारवाहीको माग गरेको हो […]

बुधवार, असार ६, २०८०

ताप्लेजुङ । सिमसिम पानी र धुम्मिदो मौसमको चुनौती चिर्दै ताप्लेजुङको पहिरो प्रभावित क्षेत्र मेहेलेमा बुधवार नेपाली सेनाको हेलिकोप्टरमार्फत औषधि र राहत सामग्री पुर्याइएको छ। मेहेलेमा रहेको स्वास्थ्य चौकी समेत पहिरोले बगाएपछि त्यहाँ औषधि समेतको अभाव […]

बुधवार, असार ६, २०८०

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्की (जङ्गे)लाई उच्च अदालत विराटनगरको इलाम इजलासले ६ महिना जेल सजाय गर्ने जिल्ला अदालत झापाले गरेको फैसला सदर गरेको छ। वडाध्यक्ष कार्कीसहित सोही प्रकृतिको मुद्धामा […]

बुधवार, असार ६, २०८०

काठमाडौं । वसन्तकालीन मौसममा हिमाल आरोही र पदयात्री बोक्न वायुसेवा कम्पनीलाई भ्याइनभ्याई भएको छ । आरोहण र ट्रेकिङको मौसममा लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दिनमै चार सयभन्दा बढीसम्म ‘फ्लाइट मुभमेन्ट’ भएका हुन् । आरोही र पदयात्री बढेपछि लुक्लामा […]

बुधवार, असार ६, २०८०

असार ६ गते द्रोणाचार्य क्षत्रीलाई सम्झने दिन हो । २०५० साल असार ६ गते द्रोणाचार्य क्षेत्रीको निधन भएको हो । उहाँलाई सम्झने दिन आजभन्दा चार वर्ष अगाडि नै लेखेको यो लेख, लेखकको अनुमतिमा प्रकाशन गरिएको […]

बुधवार, असार ६, २०८०

झापा । द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालसमेतको समन्वयमा पहिलोपटक वितरण गर्न लागिएको द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार यसपटक प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेललाई प्रदान गरिने भएको छ । उनी रेडियो भिजनका प्रबन्ध निर्देशक हुन् । […]

मङ्गलवार, असार ५, २०८०