गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नं. १ स्थित टुनुबस्तीकी ५५ वर्षीया शिला बुढाथोकीको चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले प्रेसित गरेको […]
काठमाण्डौ । लगातारको वर्षाले कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाले ती नदी तटीय क्षेत्रमा बाढीको चेतावनीसहित उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार गएराति नवलपरासीको बर्दघाट र डन्डा […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक शनिवार पनि बस्दैछ। बैठकमा नेताहरूले बोल्न क्रम जारी रहेकाले शनिबार बिहान पनि बैठक बस्ने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, […]
काठमाण्डौ । पर्सि साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएको छ । सूचना तथा प्रशारण विभागले विज्ञप्ति निकालेर ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरुको प्याकेजहरु प्राप्त नभएको भन्दै […]
बिर्तामोड । लाखौं रकम खर्चेर तेस्रो देशमा अध्ययन गर्न जाने नेपालीहरुलाई लक्षित गर्दै पूर्वोत्तर भारतको आसाम डाउन टाउन युनिभर्सिटीले यो वर्ष १० करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ । गतवर्ष ५ करोड भारुको छात्रवृत्तिअन्तरगत […]
झापा । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले मनसुनी वर्षातको कारण उत्पन्न हुने समस्याबाट धनजनको क्षति हुनबाट जोगाउन पार्टी पङ्तिलाई आह्वान गरेका छन् । पार्टी जिल्ला अध्यक्षको तर्फबाट आज एउटा अपील प्रकाशन गरेर उनले पार्टीका […]
काठमाडौं । झापाको भद्रपुर विमानस्थल अवतरण गर्ने गरी काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको […]
फुङ्लिङ । पाँचथरको हेवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ। बाढीपहिरोले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास […]
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ […]