२०८१ माघ २८, सोमवार , ०७:४७:१७ बजे

Sajhamanch

मुख्य समाचार

भद्रपुर । झापाको साविक महेशपुर गाविस वडा नं. ६ हाल भद्रपुर नगरपालिका वडा नं. ६ मोतियाबारीमा २५ वर्षयता माटाको मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका कलाकार विष्णु राजवंशीलाइ्र्र पछिल्लो समय आर्थिक संकटले सताउन थालेको छ । […]

आइतवार, साउन ७, २०८०

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको पीसीआर ल्यावका सम्पूर्ण मेशिन औजार, यन्त्र उपकरणहरु मेची प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ । कोरोना सङ्क्रमण समुदायसम्म देखिन थालेपछि तीन वर्ष […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा आइतबारदेखि अन्तिम सुनुाई सुरु हुदैछ । मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिएका कारण कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठेको हो । पूर्व मूख्यमन्त्री […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना मनाइँदै छ । नेपालका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको सम्झना गर्दैछन् । विसं १९८१ असार १५ […]

आइतवार, साउन ७, २०८०

विराटनगर । सुनसरीको इटहरीमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी छन् । कोसी […]

शनिवार, साउन ६, २०८०

झापा । कनकाई नगरपालिकामा निर्माण सम्पन्न भएको कनकाई बिर्ताअर्जुन नविकरणीय उर्जा कम्पनीले कुहिने फोहोरबाट उर्जा उत्पादन सुरु गरेको छ । झापाका तीनवटा नगरपालिकाहरु कनकाई, बिर्तामोड र अर्जुनधाराको समेत समन्वय र लगानीमा निर्माण सम्पन्न गरिएको सो […]

शनिवार, साउन ६, २०८०

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको […]

शनिवार, साउन ६, २०८०

विराटनगर । सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो । उनीमाथि धरान-इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली […]

शुक्रवार, साउन ५, २०८०

रिट निवेदक भन्छन् : ‘दरपीठ बिरुद्ध इजलास जान्छौ’ काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय बिरुद्ध सर्बोच्च अदालतमा परेको रिट निबेदनलाई सर्वोच्च प्रशासनले दरपीठ गरेको छ । अधिवक्ता बिष्णु गिरी […]

शुक्रवार, साउन ५, २०८०

झापा । पछिल्लो समय सहकारीप्रति नकारात्मक भावसहितका समाचारहरु आइरहे पनि अन्य वित्तीय निकायहरुको तुलनामा सदस्य सुविधामा सहकारीको योगदान अतुलनीय छ । सहकारी संस्थामा सदस्य बन्ने नेपाली नागरिकहरुले बचतको ब्याजमात्र प्राप्त गरिरहेका छैनन्, उनीहरुलाई आफ्नो संस्थाले […]

शुक्रवार, साउन ५, २०८०