२०८१ माघ २८, सोमवार , १०:१२:३० बजे

Sajhamanch

मुख्य समाचार

शिवसताक्षी । झापा शिवसताक्षीको एक औषधि पसलबाट प्रतिबन्धित औषधि ठुलो परिमाणमा बरामद गरिएको छ । स्वास्थ्य कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेको शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा मेडिकल हलबाट प्रतिबन्धित औषिध ठूलो परिमाणमा बरामद गरेको […]

आइतवार, साउन १४, २०८०

विराटनगर । प्रकोपमा रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार तीन सय ५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको […]

आइतवार, साउन १४, २०८०

ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ताप्लेजुङका बाढी तथा पहिरो पीडित एवम् प्रभावितका लागि साढे ११ लाख हाराहारी रकम संकलन गरेको छ। केन्द्रका सल्लाहकार तथा नेपाली सेनाका अवकासप्राप्त उपरथी अनन्तबहादुर थेबेको अगुवाई र पहलमा ११ […]

आइतवार, साउन १४, २०८०

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा आज सत्ता गठबन्धनका नेताहरुको बैठक काठमाडौंमा बस्दै छ । बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई पनि बोलाइएको छ । शनिबार पनि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

आइतवार, साउन १४, २०८०

कनकाई । रोटरी क्लब अफ सुरुङ्गामा आवद्ध रोटरियनहरुले मिलेर विभूति इन्भेष्टमेन्ट कम्पनी प्रालिको स्थापना गरी आजदेखि कार्यालय पनि सञ्चालनमा ल्याइएको छ । कम्पनीले कनकाई–३, सुरुङ्गास्थित कुमुदिनी कम्प्लेक्समा कार्यालय स्थापना गरेको हो । आय–आर्जनका विभिन्न क्षेत्रमा […]

शनिवार, साउन १३, २०८०

भद्रपुर । हरेक वर्ष उपभोक्ताको उपभोग्य दर बढिरहेको हुन्छ । त्यही रफ्तारमा बजारमा सामग्री आयात पनि भइरहेको हुन्छ । तर राजश्व संकलनको अवस्था ठीक विपरित दौडने गरेको तथ्याङ्कले राजश्व संकलन प्रकृयामा चुहावटको आशंका जन्मनु आश्चर्य […]

शुक्रवार, साउन १२, २०८०

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखा जाने सडक निर्माण भएको केही समय नविदै वर्षातका कारण भत्किएको छ । केही उत्छृखल व्यक्तिले सडकमा लगाइएको ह्यमपाइप थुनिदिदा पानीको वहावले सडकमा क्षति पुर्याएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।  […]

शुक्रवार, साउन १२, २०८०

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले साउन १७ गतेपछि एमालेले बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने बताएका छन् । त्यसका लागि विभिन्न दलहरुसँग कुराकानी गरिरहेको उनले जानकारी दिए । आज बिराटनगरमा […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौँ । देशभर आज ५८औँ रक्तसञ्चार दिवस मनाइँदै छ । हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ । विसं २०२३ साउन १२ गते नेपाल रक्तसञ्चार सेवा स्थापना भएको थियो । रक्तसञ्चार केन्द्रहरूले […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । झापामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाका दमक, धुलाबारी, शनिश्चरे र चन्द्रगढी भारी वर्षा भएको हो । महाशाखाले आज बिहान ६ बजे सूचना जारी […]

शुक्रवार, साउन १२, २०८०