झापा । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि झापालगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । पूर्वको प्रशिद्ध तीर्थस्थल सताक्षीधाममा बिहानैदेखि जल चढाउन भीड लागेको छ । आज भक्तजनहरुका बीचमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार […]
इलाम । जिल्लाको पूर्वीउत्तर भूगोल सन्दकपुरमा राजनीतिक एवम् व्यवसायी युवाहरुको समूहले एक दशक अघिबाट सुरु गरेको व्यवसायिक कृषिकर्मले नतिजा दिन थालेको छ । राजनीतिकर्मीहरु पनि व्यवसायमा जोडिए भ्रष्टाचार कम हुने मान्यता राखेर सात जना युवाको […]
काठमाडौँ । कोशीमा मन्त्री छान्न सकस भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा जारी छ । कांग्रेसभित्रको गुट व्यवस्थापन गर्न नसकेपछि कांग्रेस संसदीय दलका […]
काठमाडौं । देशका विभिन्न ठाउँमा हैजा र डेंगीको सङ्क्रमण बढ्दै गएकाले सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार अहिलेसम्म पाँच जिल्लामा हैजा र ७३ जिल्लामा डेंगी सङ्क्रमण फैलिएको पुष्टि छ । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्ने विषयलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै […]
झापा । प्रभु बैंक लिमिटेडले मञ्जुकुमारी नेपालले रकम दावी गरिरहेको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको जनाएको छ । बैंकका प्रदेश प्रमुख बद्रीकुमार कटुवालले आज विज्ञप्ति जारी गर्दै बैंकले उक्त मुद्दती रसिद, व्यालेन्स […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिएका छन् । आइतबार नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गुटबन्दीका कारण एमाले विभाजन भएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको समीकरणले स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कतिपयले भ्रम फिजाउने कोशिस गरिरहेको […]
काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् । यहाँ आज उनले विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै जनताको […]
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म […]