२०८२ असोज ७, मङ्गलवार , ०७:२०:३६ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल हुनेछ । छलफलका लागि […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। […]

शुक्रवार, साउन ३२, २०८१

बिर्तामोड । बिर्तामोड‌मा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ। जंगली हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम […]

बिहिवार, साउन ३१, २०८१

कनकाई । मजदुरलाई मालिक बनाउने कनकाई नगरपालिकाको अत्यन्तै महत्वाकांक्षी योजना अलपत्र परेको पाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत दर्ता भइसकेको कनकाई वडा नं. ७ स्थित श्रमिक स्वावलम्बन उद्योग लिमिटेड यतिबेला अलपत्र अवस्थामा पुगेको हो […]

बिहिवार, साउन ३१, २०८१

विराटनगर । कोशी पहाडको जिल्ला तेह्रथुममा प्रदेश सरकारद्वारा निर्मित सिधुवादेखि शुक्रबारेसम्मको डबल लेनको सडक सञ्चालनमा आएको छ। १७ किलोमिटर लामो उक्त सडकको बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्‌घाटन गरेका छन्। कोशी सरकारले दिएको जानकारी […]

बिहिवार, साउन ३१, २०८१

झापा । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ४५५ जनाले राहदानी तथा १८ हजार ८२२ जनाले नागरिकता लिएका छन् । गत आवमा राहदानीबापत रु. […]

बिहिवार, साउन ३१, २०८१

विराटनगर । कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा ५८२ जना डेंगु सङ्क्रमित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ यहाँ आयोजित […]

बिहिवार, साउन ३१, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले हर्कलाल मार्गको बाँकी खण्डमा कालोपत्रे गर्ने कार्यलाई अघि बढाएको छ । गत आर्थिक वर्षमा निर्माण भई बाँकी रहेको भागमा स्तरोन्नति पछि कालोपत्रे गर्ने कार्यलाई अघि बढाइएको नगरपालिकाले जनाएको हो । नगरप्रमुख […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं। प्रतिनिधिसभामा आगामी ६ भदौमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर हुने भएको छ । संसदको बुधबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नउत्तरको मिति तोकेका हुन् । समूह ७ मा रहेका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्ने […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न […]

बुधवार, साउन ३०, २०८१