२०८२ साउन ३०, शुक्रवार , ०४:५०:५० बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित भएको छ । स्रोतका अनुसार अध्यक्ष ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने […]

आइतवार, असार ३०, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा जङ्गली हात्तीले आज बिहान चारवटा घर भत्काएर क्षति गरेको छ । बिर्तामोड नगरपालिका ७ डाँडा गाउँ बस्ने नवराज लिम्बू , डम्बर बिक, सोनु सुनुवार र खालवारि बस्ने खगेन्द्र घिमिरेको घर भत्काएर […]

आइतवार, असार ३०, २०८१

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेस एमाले मिलेर बन्ने अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई फेल वा असफल हुने छुट नभएको बताएका छन् । ‘पहिलो र दोस्रो दल मिलेर बनेको सरकारलाई फेल […]

आइतवार, असार ३०, २०८१

चितवन । भरतपुर महानगरपालिका– २९ सिमलतालमा शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसमा जम्मा ६५ जना यात्रु रहेको विवरण प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज आइतबार बिहान सो तथ्याङ्क […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई नियुक्त गर्न लागेका हुन्। शपथ भने सोमबार बिहान ११ बजे हुने […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । आज देशले नयाँ प्रधानमन्त्री पाउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४५औँ प्रधानमन्त्री नियुक्त गर्दैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि […]

आइतवार, असार ३०, २०८१

झापा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा आज शनिबारदेखि हात्ती प्रभावित क्षेत्रका जंगलमा वृक्षारोपण अभियानको सुरुवात भएको छ । कार्कीले प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपन गरेर ‘जनावरमैत्री जंगल’ अभियानको सुरुवात गरेका हुन् […]

शनिवार, असार २९, २०८१

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ । कांग्रेस कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको हो । योगदान र योग्यता, समावेशीता र […]

शनिवार, असार २९, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहलकदमी लिएका छन् । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेको थियो । […]

शनिवार, असार २९, २०८१

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भोलि (आइतबार) बिहान प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार बिहान प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । ओलीले भोलि दिउँसो प्रधानमन्त्री पदको शपथ […]

शनिवार, असार २९, २०८१