२०८२ पौष ५ शनिवार , १०:०८:३७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा २३०० रुपैयाँले बढेको छ । सुन आज तोलामा २३०० रुपैयाँले बढेर तोलाको एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

शुक्रवार, माघ १८, २०८१

झापा । नेकपा (एमाले) का केन्द्रीय सचिव छविलाल विश्वकर्माले झापा क्षेत्र नं. ३ का नेता कार्यकर्ताहरुलाई आगामी निर्वाचनमा आफै जित्ने गरी तयारी गर्न निर्देशन दिएका छन् । यसअघिका निर्वाचनमा अरुलाई जिताउनुभयो, अब आफै जित्ने गरी […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार शुरु हुँदैछ। दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा […]

शुक्रवार, माघ १८, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले आफ्नो ५५औं वार्षिकोत्सव अवसरमा उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । विद्यालयमा उत्कृष्ट काम गर्ने पाँचजना शिक्षक र एक […]

बिहिवार, माघ १७, २०८१

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले शिक्षाको विकास गर्न स्थानीय सरकारहरूले केन्द्रको मुख ताक्न नहुने बताएका छन् । स्थानीय सरकारले आफ्नै बजेट प्रयोग गरेर असल अभ्यासको नमूना प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ । बिर्तामोड नगरपालिकाको […]

बिहिवार, माघ १७, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित बालाजी मन्दिर नजिकै निर्माण गरिएको गायत्री माताको प्राणप्रतिष्ठा गर्नुअघि आजदेखि पाँच दिवसीय अनुष्ठान शुरु भएको छ । अनुष्ठानको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज शुभारम्भ गरेका छन् […]

बिहिवार, माघ १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरु रोकिएको भएपनि अहिले विकास निर्माणका कामले गति पाएको दाबी गरेका छन्। नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उनले राजनीतिक अस्थिरताको कारणले देशको अर्थतन्त्र, उद्योग, […]

बिहिवार, माघ १७, २०८१

झापा । ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । खोटाङबाट बिरामी बोकेर काठमाण्डौका लागि छुटेको ना १ ज ६४२१ नम्बरको जीप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको भँडारे खोलामा दुर्घटना हुँदा आमाछोरासहित तीन जनाको ज्यान गएको […]

बिहिवार, माघ १७, २०८१

झापा । अमेरिकन एअरलाइन्सको विमान र सेनाको हेलिकोप्टर दुर्घटनामा उद्धार टोलीले १८ जनाको शव फेला पारेको छ । अमेरिकाको रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोमाक नदीमाथिको आकाशमा विमान र हेलिकोप्टर ठोक्किएर नदीमा खसेको थियो । […]

बिहिवार, माघ १७, २०८१

झापा । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ । रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र […]

बिहिवार, माघ १७, २०८१