२०८१ माघ ३०, बुधवार , ०६:३६:५० बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति भएको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ। यसअघि धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ। राइले […]

शनिवार, भदौ ३०, २०८०

काठमाडौं। नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को पछिल्लो विवरणअनुसार हाल देशभर संक्रमितको संख्या २५ हजार ६१५ जना पुगेको छ। इडिसिडीको विवरणअनुसार […]

शनिवार, भदौ ३०, २०८०

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको छ । हत्या हुनेमा दुई पुरुष र दुई महिला रहेको प्रहरीले जनाएको छ । गैह्रीगाउँस्थित दिव्य सः मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चारजनाको शव फेला […]

शनिवार, भदौ ३०, २०८०

दमक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक उपलब्धीको स्थायित्व र समाज रुपान्तरणका लागि कांग्रेस अभियानलाई बढाउन जरुरी रहेको दोहोर्याएका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ को क्षेत्रीय सम्मेलन एवम् तीज मिलन कार्यक्रमलाई […]

शुक्रवार, भदौ २९, २०८०

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले विराटनगर महानगरपालिका अगाडि प्रदर्शन गरेको छ। शुक्रबार विराटनगर महानगरपालिका अगाडि र्‍यालीसहित पुगेका जसपाका कार्यकर्ताले दुव्र्यवहार गर्ने नगर प्रहरीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले विराटनगर महानगरपालिकाका मेयर नागेश […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ । शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो । संसदीय समितिले […]

शुक्रवार, भदौ २९, २०८०

दार्चुला । नेपालभित्रको आफ्नै गाउँ ठाउँ जान पनि भारतीय अनुमति लिएर हिँड्नुपर्ने ठाउँ हुन्– दार्चुलाको व्याँस गाउँपालिका– १ का दुईवटा बस्ती छाँगरू र तिंकर । सदरमुकाम खलंगाबाट १३० किलोमिटर टाढाका यी गाउँ पुग्न नेपालकै भूमि भएर […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं ।बिरामीका आफन्तबाटै असुरक्षित रहेको भन्दै मकवानपुरको हेटौडाका विभिन्न अस्पतालमा कार्यरत ७८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । रोजगारीका लागि बेलायत जान चाहने नर्सका लागि अनलाइन आवेदन खुलेको डेढ महिनामा ५३९ जनाको आवेदन परेको छ । तर, मागिएअनुसारको मापदण्ड नपुग्दा आवेदकमध्ये २२ जनाको मात्रै आवेदन स्वीकृत भएको श्रम रोजगार तथा सामाजिक […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं ।राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।यो वर्ष ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको हो।नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको […]

शुक्रवार, भदौ २९, २०८०