मेचीनगर । मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तीब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केही व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् । […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिता तुम्वाहाङ्फेले जिम्मेवारी लिएकी छन् । नगरपालिका स्थापना भएपछि ११औं प्रमुख प्रशासकीय अधिकृतको रुपमा तुम्बाहाङ्फे सरुवा भई आएर जिम्मेवारी सम्हालेकी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले २ असोजमा पुन विश्वासको मत लिने भएका छन् । तेस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका […]
चुलाचुली (इलाम) । इलामको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ पछिल्लो एक वर्षमा तीन पटक कोरिया पुगेर फर्केका छन् । मौसमी कामदारको ‘डिमान्ड’ ल्याउने भन्दै उनी कोरिया पुगेका हुन् । तर, उनले अहिलेसम्म एक जनालाई पनि […]
काठमाडौं । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको हो । सो सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।नेकपा माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान […]
झापा । कोशी प्रदेशस्तरीय सलोनी टि कप पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले उचालेको छ । आज भएको फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ […]
झापा । कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले भारतमा अत्याधिक विषादी प्रयोग गरेर उत्पादन गरिएको सागसब्जी नेपालतर्फ पठाएर यहाँको जनस्वास्थ्यमा नकारात्मक असर परिरहेकाले भन्सार बिन्दूमै क्वारेन्टाइन जाँचमा कडाइ गर्नुपर्ने सुझाएका छन् । […]
झापा । प्रस्तावित संजिवनी इन्भेष्टमेन्ट कम्पनीको आज बिर्तामोडमा सम्पन्न दोस्रो प्रारम्भिक भेलाले ७ सदस्यीय तदर्थ सञ्चालक समिति र ३ सदस्यीय प्रबन्धपत्र तथा नियमावली मस्यौदा समिति गठन गरेको छ । प्रारम्भिक भेला आयोजक समूहका संयोजक यामकुमार […]
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बाल अधिकार रक्षाका लागि यस सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक […]