२०८२ पौष ५ शनिवार , ०३:२३:३९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन्। काठमाडौँ महानगरपालिका–२९ को वडा भवन शुक्रबार उद्घाटन गर्दै उनले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौँ । नेपाल चिकित्सक संघले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय स्वागत गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले आवासीय चिकित्सकको तलब ४८ हजार ७३७ कायम गरिएको जनाएको हो । यसअघि शुक्रबार प्रधानमन्त्री तथा […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौँ । निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चिकित्सा शिक्षा आयोगको बैठकमा यसबिचमा सम्बन्धित पक्षसँग भएका छलफल […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् । शुक्रवार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका २९ को वडा भवन उद्घाटन गर्दै […]

शुक्रवार, माघ २५, २०८१

झापा । झापाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक विद्युतीय सवारी (इभी) सिन्धुलीमा दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते छन् । बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खयडअन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाँखर्क नजिक […]

शुक्रवार, माघ २५, २०८१

मोरङ । सडक सञ्जालमार्फत एशियाली देशहरुलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एशियन राजमार्ग नम्बर २ […]

शुक्रवार, माघ २५, २०८१

शिवसताक्षीमा ज्येष्ठ नागरिकसँग नगरप्रमुखको प्रत्यक्ष संवाद, समस्या समाधानमा प्रतिवद्वता सरोजकुमार भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षीमा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम लोकप्रिय बनेको छ । नगरप्रमुखलाई प्रत्यक्ष आफ्ना कुरा राख्न पाउँदा ज्येष्ठ नागरिकहरुले खुसी पनि व्यक्त गरेका […]

शुक्रवार, माघ २५, २०८१

झापा । कोशी प्रदेशका ४ वटा जिल्लामा बिस्तारित दोस्रो सहकारी संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज माघ २४ गते आफ्नो १४औं स्थापना दिवस मनाएको छ । सो अवसरमा संस्थाले विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ र ‘पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ पेस भएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या […]

बिहिवार, माघ २४, २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाथीभरा केबुलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत भएको जनाएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले […]

बिहिवार, माघ २४, २०८१