२०८२ पौष ५ शनिवार , ०७:१६:५४ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । ‘नो केबलकार समूह’संगको वार्तामा सहमति नजुटेपछि कोशी प्रदेशको १४ जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले केबलकार विरोधीहरुले आगामी दिनहरुमा के कस्ता गतिविधि […]

बिहिवार, फागुन १, २०८१

काठमाडौँ । सर्वोच्च अदालतको आदेशविपरीत करिब ३ दर्जन पालिकाले आज फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएका छन् । कतिपय पालिकाले २०५२ मा सशस्त्र द्वन्द्व सुरु भएको दिनलाई ‘जनयुद्ध दिवस’ का रूपमा मनाउन वडा […]

बिहिवार, फागुन १, २०८१

विराटनगर । कोशी प्रदेस सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीलाई ६ बर्ष कैदको फैसला भएको छ।सर्वोच्च अदालतले पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा कोशी प्रदेशसभाका सचिव पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको छ। बुधबार न्यायाधीशद्वय कुमार […]

बिहिवार, फागुन १, २०८१

विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोस्रो प्रदेश अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट अध्यक्षमा सुमन पुरी सर्वसम्मत भएका छन्। प्रेस चौतारी नेपालका केन्द्रीय […]

बुधवार, माघ ३०, २०८१

काठमाडौं । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको ‘नो केबलकार समूह’ लाई वार्तामा आउन गृह मन्त्रालयको वार्ता समूहले अनुरोध गरेको छ। गृह मन्त्रालयका सहसचिव एवं वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त समूहलाई वार्तामा […]

बुधवार, माघ ३०, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुने बताएका छन् । विधेयकमाथि पर्याप्त छलफल गर्ने उनले बताए । विराटनगरमा आज प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्घाटन […]

बुधवार, माघ ३०, २०८१

झापा । मोरङ र झापाको सिमानामा पर्ने रतुवा खोलामा सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी पुल निर्माण सम्पन्न भएको छ। पुल निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्न १७ वर्ष लाग्यो। पुलको काम सकिएसँगै अब भने यातायातका […]

बुधवार, माघ ३०, २०८१

मोरङ । कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत […]

बुधवार, माघ ३०, २०८१

विराटनगर । राष्ट्रिय सभाबाट सोमबार पारित भएको मिडिया काउन्सिल विधेयकले समाचारका कारण कसैको प्रतिष्ठामा आच आए क्षतिपूर्तिका लागि सम्बन्धित जिल्ला अदालतमा जाने सक्ने प्रावधान छ । आचारसंहिताको विषय प्रेस काउन्सिलले हेर्ने उल्लेख छ । कोशी […]

बुधवार, माघ ३०, २०८१

झापा । अखिल नेपाल महिला संघ (अनेम संघ) झापाको १०औं जिल्ला सम्मेलनबाट निर्वाचित नेतृत्वको घोषणासहित आज सपथग्रहण गराइएको छ । नेकपा (एमाले) झापा जिल्ला पार्टी कार्यालय बिर्तामोडमा अपरान्ह आयोजित कार्यक्रममा नवनिर्वाचित नेतृत्वलाई सपथग्रहण, प्रमाणपत्र हस्तान्तरण […]

मङ्गलवार, माघ २९, २०८१