झापा । झापा जिल्लाको स्थानीयतहहरु मध्ये कार्य सम्पादन मूल्याङकनमा भद्रपुर नगरपालिका प्रथम स्थानमा देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीयतहको आ.व. २०८०/०८१ मा झापा जिल्ला भित्र भद्रपुर नगरपालिका प्रथम स्थानमा […]
काठमाडौं । माघ २२ गतेदेखि शुरू भएको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा अहिलेसम्म ११ लाखभन्दा धेरै किशोरी सहभागी भएका छन् । अभियान शुरू भएको ९ औं दिन अर्थात माघ मसान्तसम्म ११ लाख ६१ हजारभन्दा […]
झापा । झापाको चारआलीमा जंगल अतिक्रमण गरी बनाइएका टहरा भत्काइने भएको छ । पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि मेचीनगर १२ स्थित प्रगति सामुदायिक वन अतिक्रमण गरी बनाइएका टहरा भोलि भत्काइने भएको हो । डिभिजन वन कार्यालयले पटक […]
बिर्तामोड । नगरमै पहिलोपटक बिर्तामोड–४ मेघाबारी टोलमा निर्माण भइरहेको सिद्धिविनायक कर्मयोग भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । परिवारका सदस्यको मृत्यु हुँदा गरिने काजकिरियाका लागि निर्माण भइरहेको उक्त कर्मयोग भवन निर्माणको काम अन्तिम चरणमा […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा ३ हजार १३५ जना किशोरीले एचपीभी खोप लगाएका छन् । खोप अभियानका क्रममा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप उक्त संख्याका किशोरीलाई लगाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । तथ्याङ्क […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन दिएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री लगायत मन्त्रालयका कर्मचारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन पनि निर्देशन दिए […]
काठमाडौं । नेपालमा पछिल्लो ६ महिनामा अनलाइन ठगीका १० हजार सात सय वटाभन्दा धेरै उजुरी दर्ता भएका छन् । साउनदेखि पुस मसान्तसम्म दर्ता भएका उजुरीमा ६२ करोड रुपैयाँभन्दा धेरै ठगी दाबी भएको नेपाल प्रहरीको साइबर […]
विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । कोशी प्रिमियर लिग सञ्चालक समितिको आयोजनामा फागुन ३ गतेबाट सुरु हुने लिगको ट्रफी अनावरण कोशी […]
ताप्लेजुङ । पाथीभरामा माघ महिनाभरी नै द्वन्द्व चल्यो । माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा गोली नै चल्यो । तर यहा आउने तीर्थयात्रीको संख्यामा भने कमी आएन । पाथीभरा क्षेत्र विकास समितिको तथ्यांक अनुसार यो […]
झापा । झापाका करिव ४७ हजार किशोरीहरुले पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाएका छन् । ५४ हजार ९७९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ४६ हजार ९६९ जना किशोरीहरुले एचपीभी खोप लगाएका हुन् । जुन […]