२०८२ असोज ८, बुधवार , ०५:२६:२९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।बडादशैंको पहिलो दिन आज घर–घरमा […]

बिहिवार, असोज १७, २०८१

बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा आज बुधबार माइन्युट प्रमाणीकरण गर्दै सम्पन्न भएको छ । असोज ९ गतेदेखि इकाइगत साधारणसभा सुरु गरेको संस्थाले आज माइन्युट […]

बुधवार, असोज १६, २०८१

काठमाडौं । हालैको बाढीपहिरामा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । अन्य १५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार […]

बुधवार, असोज १६, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले दोस्रो चरणमा मंगलबार शिवगञ्ज बजारको अनुगमन गरेको छ । चाडबाड नजिकै गर्दा बजारमा म्याद गुज्रिएका अखाद्य बस्तुहरुको बिक्री वितरण हुने गरेको पाइएपछि नगरपालिकाले अनुगमनलाई निरन्तरता दिएको हो । शिवगञ्ज बजार अनुगमनका […]

बुधवार, असोज १६, २०८१

भद्रपुर । स्थानीय तह–प्रहरी—विद्यालय सम्पर्क अन्तर्गत नेपाल प्रहरी—विद्यालय तथा भद्रपुर नगरपालिका बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालले तयार पारेको “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” लाई विद्यालयको […]

मङ्गलवार, असोज १५, २०८१

झापा । नेपालको सहकारी अभियानमा दोस्रो ठूलो संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्ना १ हजार ८६ जना ज्येष्ठ शेयर सदस्यलाई आज नगदसहित सम्मान गरेको छ । अक्टोबर १ तारिकका दिन पर्ने अन्तर्राष्ट्रिय ज्येष्ठ […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। हिजो संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिएर फर्किएका प्रधानमन्त्री ओलीले आज विशेष पत्रकार सम्मेलन राखेका हुन्। दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाले ज्यान गुमाएका छन्। २८ जना अझै बेपत्ता छन्।गृहमन्त्रालयको आज बिहानसम्मको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाले ज्यान गुमाएका छन्। अझै […]

मङ्गलवार, असोज १५, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आजबाट बजार अनुगमन सुरु गरेको छ । चाडबाड नजिकिँदै गर्दा बजारमा अखाद्य बस्तुहरु विक्री वितरण हुने भएकाले नगरपालिकाले बजार अनुगमन सुरु गरेको जनाइएको छ । आज शिवसताक्षी वडा नं. १ स्थित […]

सोमवार, असोज १४, २०८१

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले वर्तमान श्रम नीति विपरित संस्थागत विद्यालय सञ्चालन भइरहेको भन्दै नियमनको माग राखेर श्रम तथा रोजगार कार्यालय भद्रपुरमा आज ज्ञापनपत्र बुझाएको छ । वर्तमान श्रम ऐन, कानून विपरित […]

सोमवार, असोज १४, २०८१