काठमाडौं । शारदीय नवरात्र अर्थात् बडादशैँको तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदैछ।नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा-अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आज शुक्रबार पनि बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा आज वडा नं. ८ रत्नचोकको एक किराना पसलबाट औषधीसमेत बिक्री गरेको पाइए पछि अनुगमनकर्ताले जफत गरेको नगरपालिकाले जनाएको छ । स्थानीय […]
झापा । कोशी प्रदेशको तेस्रो ठूलो एवम् नेपालका उत्कृष्ट सहकारीहरुको सूचीमा ९ नम्बरमा रहेको झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले सदस्य विस्तारित भेलालाई निरन्तरता दिँदै वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ । संस्थाले […]
झापा । हालैको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३९ जना पुगेको छ। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार गत साताको बाढीपहिरोमा परी १९ जना अझै बेपत्ता रहेको र १७७ जना घाइते छन्। त्यस्तै प्रभावित क्षेत्रबाट […]
काठमाडौं । मन्त्रिपरिषद् बैठक बोलाइएको छ । शुक्रबार अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ […]
काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा […]
काठमाडौं । नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ।तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर […]
बिर्तामोड । नेपाली कांग्रेस झापाले जलउत्पन्न प्रकोपमा परी घाइते भएकाहरुको नि:शुल्क उपचार, बिस्थापितहरुको उद्धार, राहत र पुनस्र्थापना कार्यमा तदरुकताकसाथ कार्य गर्न तीनै तहका सरकारसँग जोडदार माग गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको […]
काठमाडौं । मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई सकुशल उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले रातोपाटीलाई बताए । सैनिक, […]
काठमाडौं । हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छभने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० […]