२०८२ पौष ६ आइतवार , ०५:४१:४९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का भुक्तानीलगायत गतिविधिहरू अस्थायी रूपमा रोकिएको र यसको समीक्षा पूरा भएपछि आगामी कदमबारे नेपाल सरकारसँग छलफल गर्ने बताएको छ । एमसीसीले २ फागुनमा इमेल लेखी नेपाल […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्खाले भोगेको हन्डरले परिवर्तन भएको बताउँदै नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन र प्रजातान्त्रिक […]

बुधवार, फागुन ७, २०८१

ताप्लेजुङ । ताप्लेजुङ जिल्लावासीले प्रसिद्ध तीर्थस्थल पाथीभरामा सकेसम्म चाँडै केबुलकार निर्माण सक्नुपर्ने माग गरेका छन् । पाथीभरामा निजी क्षेत्रबाट केबुलकार निर्माण गर्न शिलान्यास समेत भइसेकका बेला यो विषयको पक्ष र विपक्षमा विवाद जारी छ । […]

बुधवार, फागुन ७, २०८१

विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको हो । बर्डफ्लु पुष्टि भएसँगै कृषि मन्त्रालयले कृषि […]

बुधवार, फागुन ७, २०८१

विराटनगर । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन अनिवार्य रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । उनले नेपाली जनताले ठुलो संघर्ष र बलिदानपछि प्रजातन्त्र प्राप्त गरेको स्मरण […]

बुधवार, फागुन ७, २०८१

झापा । आजदेखि दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ । फागुन १६ गतेसम्म मेची रंगशाला भद्रपुरमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र दार्जिलिङ […]

बुधवार, फागुन ७, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिनका रूपमा स्मरण गरेका छन् । ७५ औँ प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं ।जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र आएको दिनको स्मरणमा बुधबार ७५औँ प्रजातन्त्र दिवस मनाइँदैछ।प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ। मुलुकमा […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकाय […]

मङ्गलवार, फागुन ६, २०८१