२०८२ साउन २५, आइतवार , १२:५६:४९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना बैंकमार्फत बजेटमा योजनाहरू समावेश गरेर अगाडि बढ्न सके बजेटमा देखिएको समस्याहरू निरूपण भएर जाने बताएका छन्। योजना एकातिर बजेट अर्कोतिर हुने परिपाटीलाई अन्त्य गर्न यस्तो गर्न […]

शुक्रवार, साउन १८, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् । शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका हुन् ।

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । नेपाल बार एसोसिएसनको टोलीले न्यायपालिका शुद्धीकरणका कतिपय एजेण्डा सम्बोधनका लागि संविधान संशोधन हुनुपर्ने भनी प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । बार अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गएको टोलीले दुई महिनाअघि आफूहरूले जारी […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । कृषि तथा पशुपछी विकासमन्त्री रामनाथ अधिकारीले मौज्दात दुग्ध पदार्थ सस्तोमा बिक्री गरेर भए पनि किसानको बक्यौता रकम तिर्ने बताएका छन् । डेरीले नगदमा दूध बेचे पनि किसानलाई उधारो राख्ने परिपाटी अन्त्य गर्न मन्त्रालयले गृहकार्य […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाव देखिएको आरोपको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अस्वीकार गरेका छन् । शुक्रबारको अर्थ समितिको बैठकमा सत्ता साझेदार दलका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा तीन जना राज्य मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेसबाट […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका छन् । […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्न अन्तिम तयारी थालेको छ । बोर्डले सम्भव भएसम्म आजै नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको हो । त्यसका लागि बोर्डको बैठक बसिरहेको छ । बैठकले […]

शुक्रवार, साउन १८, २०८१

झापा । नेकपा (एमाले) केन्द्रीय सचिवालयको ३४औं बैठक पार्टीको केन्द्रीय कमिटी तथा केन्द्रीय निकायमा रिक्त पदाधिकारी तथा सदस्यहरू मनोनयन तथा केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजनको निर्णय गरी सम्पन्न भएको छ । बैठकको सुरुमा प्रधानमन्त्री तथा पार्टी […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् ।उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै पहिलो […]

शुक्रवार, साउन १८, २०८१