२०८२ पौष ६ आइतवार , ०७:५३:५३ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिमा लक्ष्य अनुसार राजस्व सङ्कलन गरेको छ । चालु आवमा चार अर्ब ५८ करोड रुपियाँ राजस्व आम्दानी हुने अनुमान गरेकोमा अर्धवार्षिक अवधि माघ […]

सोमवार, फागुन १२, २०८१

झापा । झापाको अर्जुनधारामा आज बिहान भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ । बिहान अन्दाजी ६ः३० बजे अर्जुनधारा नगरपालिका–४ रातेखोला बस्ने ६० वर्षीय लीलाबहादुर कटवालको भान्सा घरमा आगलागी भएको हो । आगलागीबाट काठ […]

सोमवार, फागुन १२, २०८१

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा गरेको छ । आइतबार बिर्तामोडमा सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठक एवम् बधाई ज्ञापन कार्यक्रममा लेखनवृत्ति घोषणा गरिएको हो । संस्थापक अध्यक्ष पाठकको […]

सोमवार, फागुन १२, २०८१

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले केबुलकार निर्माणको विषयलाई लिएर भइरहेको अशान्तिको बारेमा सरकारको ध्यानकर्षण गराएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबुलकारका कारण भइरहेको विवादबारे संसद्‌बाट ध्यानाकर्षण गराएका छन् । उनले नेपालको कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको भन्दै उक्त विषय बिर्सन नहुने […]

आइतवार, फागुन ११, २०८१

बिर्तामोड । नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको ७३ औँ जन्मोत्सवका अवसरमा आज विहान झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय नागरिकहरुको अगुवाईमा बिहान ७ बजे कनकाई नगरपालिका […]

आइतवार, फागुन ११, २०८१

झापा । भद्रपुरस्थित मेची रंगशालामा न्युरोड टिम (एनआरटि) ललितपुर र काउर्न बाजार प्रगति संघ बंगलादेश सेमिफाइनल प्रवेशका लागि भिड्दैछ । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आज हुने […]

आइतवार, फागुन ११, २०८१

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच हिजो साँझ भएको झडपमा २३ जना घाइते भएका छन् । घाइते हुनेहरूमा सुरक्षाकर्मीतर्फ ११ जना र आन्दोलनकारीतर्फ १२ जना रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख […]

आइतवार, फागुन ११, २०८१

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा सुरु भएको आन्दोलन जारी भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । आज बिहान ५ बजेबाट लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले फुङलिङको बजार […]

आइतवार, फागुन ११, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले काँकरभिट्टा बजार क्षेत्रमा अनाधिकृत सवारी साधानको पार्किङले दमकल हिड्ने ठाउँसमेत नभएकोले पार्किङको ब्यवस्थापनमा ध्यान दिन व्यवसायीलाई सुझाएका छन् । नगरपालिकाको बस टर्मिनल, बसपार्क तथा पार्किङ व्यवस्थापन समिति अन्तरगको […]

आइतवार, फागुन ११, २०८१