२०८२ पौष ६ आइतवार , ०९:४८:०६ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक पर्यटनको माध्यमबाट आर्थिक समृद्धि गर्न सकिने बताएका छन् । महाशिवरात्रि पर्वको शुभकामना दिँदै उनले नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहेको बताए । भगवान् शिवको महिमा र नेपालको […]

बुधवार, फागुन १४, २०८१

झापा । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको दोस्रो सेमिफाइनलमा झापा–११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच मेची रङ्गशालामा आज अपराह्न हुँदैछ । प्रतियोगितामा झापा–११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । […]

बुधवार, फागुन १४, २०८१

इलाम । इलामको चिया फ्याक्ट्रीमा भएको आगलागीबाट करिब ७ करोडको क्षति भएको छ । आगलागीबाट फ्याक्ट्रीको सम्पूर्ण मेशिन, स्टोर रुम, तयारी चिया, कम्प्युटर, कागजपत्र र अन्य सरसामान जलेर नष्ट भएको हो । गएराति ९ बजे […]

बुधवार, फागुन १४, २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । महाशिवरात्रि पर्वका अवसरमा आज […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । ताप्लेजुङको फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा लगाइएको निषेधाज्ञा गएराति ११ बजेदेखि हटाइएको छ । जिल्ला सुरक्षा समितिको सिफारिशअनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । फाल्गुण कृष्ण चतुर्दशीअर्थात् महाशिवरात्रि। सनातन धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा-आराधना गर्दैछन्। पञ्चाङ्गमा बुधबार ८ घडी ४ घडी अर्थात् बिहान ९ बजेर ४७ मिनेटसम्म त्रयोदशी तिथि रहने र त्यसपछि चतुर्दशी लाग्ने उल्लेख […]

बुधवार, फागुन १४, २०८१

बिर्तामोड । मुलतः विपन्न मुस्लिम समुदायका बालबालिकाहरु अध्ययनरत बिर्ताबजारस्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयको भवन निर्माण र जग्गा खरिद प्रक्रिया बीचैमा रोकिएको छ । जग्गा धनी स्थानीय कैलाश प्रसाईंले बिक्रीनामा बनाएर विद्यालयलाई ४ कठ्ठा जग्गा […]

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज […]

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौँ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र […]

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौं । मौसम परिवर्तनसँगै अहिले नेपालमा ‘हङकङ फ्लू’ फैलने क्रम तीव्र बनेको छ । सन् २०२५ को शुरूदेखि नै नेपालमा मौसमी फ्लू भनिने ‘एचवान एनवान पीडीएम नाइन’ प्रजातिको भाइरसलाई विस्थापित गर्दै ‘एचथ्री एनटू’ प्रजातिअन्तर्गतको भाइरस […]

मङ्गलवार, फागुन १३, २०८१