काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६ दशमलव१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंसहित […]
काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि आज शेयर बजार उच्च अङ्कले बढेको छ । गएको मङ्गलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै बैंकहरूको नाफा बढ्ने गरी असल कर्जाको प्रावधान दर १ प्रतिशतमा झारेपछि त्यसको […]
इलाम । इलामको माई नगरपालिका–१ पाल्टार माईखोला पुल नजिकै पिकअप दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन् । बिहीबार अपराह्न भएको सो दुर्घटनामा १५ जना घाइते भएका हुन् । दुर्घटनामा घाइते भएकाहरूलाई माई अस्पतालमा […]
काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने माग गर्दै आएको ‘नो केबलकार’ पक्ष र सरकारबिच वार्ता बस्न अलमल देखिएको छ । आन्दोलन चर्किएसँगै सरकारले माघ २० मा गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले परिपूर्ण डेमोक्रेसी चाहेको बताएका छन् । बिहीबार काठमाडौँमा भएको डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तन भए पनि त्यसले मात्र मानिस सुखी र खुसी हुन […]
बिर्तामोड । पूर्वको पशुपतिनाथका रूपमा परिचित अर्जुनधारा जलेश्वरधाम ले कोशी प्रदेशमै पहिलो पटक निःशुल्क सामूहिक विवाह आयोजना गर्ने भएको छ। धामको आयोजनामा विश्व हिन्दू परिषद नेपाल को समन्वयमा आगामी वैशाख ३ गते न्यूनतम २५ जोडी […]
काठमाडौं । भौगोलिक हिसाबले देशका सबै क्षेत्रमा वन डढेलोका घटना हुने गरे पनि सङ्ख्यात्मक हिसाबले तराईमा छोटो अवधिमा यस्ता घटना धेरै हुने गरेका छन् । वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार हरेक वर्ष तीन हजारभन्दा बढी […]
द्रोण अधिकारी सुनसान भद्रपुरलाई चलायमान बनाउन भद्रपुर झापा गोल्डकपको महत्वपूर्ण भूमिका बनेको छ । हरेक दुई वर्षमा हुने गोल्डकपले केही हदसम्म जिल्लाको सदरमुकाम क्षेत्रलाई चहलपहलको केन्द्र बनाउँदा स्थानीयले निकै परिवर्तन आएको अनुभव गरिरहेका छन् । […]
भद्रपुर । मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भुटानको डागा युनाइटेड एफसीसँग भएको खेलमा जितसँगै झापा ११ ले उपाधिका लागि […]
मेचीनगर । मेचीनगर नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा करिव आठ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । नगरपालिका राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले चालू आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पुस मसान्तसम्म आन्तरिकको विभिन्न शिर्षकको […]