२०८२ पौष ७ सोमवार , ०२:४३:४० बजे

Sajhamanch

मुख्य समाचार

झापा । त्रिदेव बहुमुखी क्याम्पस, चारआलीमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ। निर्वाचन परिणाम अनुसार सभापति ईश्वर रिजाल, सचिव दावा तामाङ, कोषाध्यक्ष […]

बुधवार, चैत ६, २०८१

काठमाडौं । त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ३८ वटा आंगिक क्याम्पसमा भएको छ । त्रिवि, केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा चुनाव भएको हो […]

मङ्गलवार, चैत ५, २०८१

झापा । गौरीगञ्ज बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको संयुक्त गठबन्धन विजयी भएको छ । अन्तिम मत परिणाम अनुसार गठबन्धनका तर्फबाट सभापति पदमा उम्मेद्वारी दिएका रोशन यादव ४६ मतसहित […]

मङ्गलवार, चैत ५, २०८१

अर्जुनधारा । अवैधानिक काठसहित झापाको एक सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित शान्ति सामुदायिक वनको ट्रयाक्टरलाई युवाहरूको समूहले नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाएको हो। सामुदायिक वनको जङ्गल क्षेत्र […]

मङ्गलवार, चैत ५, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भनिएका बालक सकुशल फेला परेका छन् । एक जना बालिकाको भने जलेको अवस्थामा शव फेला परेको छ । धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको […]

मङ्गलवार, चैत ५, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर  एक  बालबालिकाको मृत्यु भएको छ । धनपालथान -६ काे कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको […]

मङ्गलवार, चैत ५, २०८१

झापा । झापामा गत वर्षभन्दा यो वर्ष माध्यमिक शिक्षा परीक्षा ‘एसइइ’ मा सहभागी विद्यार्थीको संख्या बढेको छ । यो वर्ष १७ हजार २८ जना सहभागी हुँदै छन् भने गत वर्ष १५ हजार ८२२ जना सहभागी […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले प्रहरीमा सुधार आवश्यक रहेको बताएका छन् । गृहमन्त्रालयमा आईजीको दर्ज्यानी चिह्नबाट सुभोशित भएपछि मन्तव्य दिंदै उनले प्रहरीमा सुधारको आवश्यकता रहेको बताएका हुन् । ‘प्रहरी समाजको आवश्यकता र […]

मङ्गलवार, चैत ५, २०८१

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ । वर्षभरि नै पाथिभरा जान सकिए पनि मुख्यतया बडादसैँ र जाडो घटेपछिको […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई फुली लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) […]

मङ्गलवार, चैत ५, २०८१