ताप्लेजुङ (फुङ्लिङ) । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने पाँच लाख बराबरको क्षति भएको छ। सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा […]
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन विशुद्ध अर्थात २४ क्यारेटकै रहेको पुष्टि भएको छ । भन्सार विभागका अनुसार बरामद भएको सुनलाई ‘ईडीएक्स’ उपकरण (एक्सरे) मा परीक्षण गर्दा सबै सुन विशुद्ध भएको […]
लेटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९ दशमलव ६० लम्बाइको लेटाङ ६ नं बुधबारे सडकको आज शिलान्यास गरेका छन् । पूर्वाधार विकास कार्यालयले लेटाङमा शुक्रबार आयोजना गरेको सडक शिलान्यास समारोहमा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको […]
दमक । झापाको कमल गाँउपालिकामा रहेको प्रादेशिक आर्युवेद अस्पताल लखनपुरमा सेवा विस्तार गरेपछि विरामीहरुको आकर्षण बढ्दै गएको छ । औपचारिक रुपमा १४ महिना अघि नै सञ्चालनमा आएको आर्युवेद अस्पतालमा डा. सिद्धार्थ ठाकुर निमित्त निर्देशकको रुपमा […]
विर्तामोड । झापाको शिवसताक्षी नगरपालिकामा कीर्ते छाप गरी भवन निर्माण सम्पन्न दिएको कागज फेला परेको छ । सेवाग्राहीले आफ्नो घर सम्पन्न भएको प्रमाण पत्र कीर्ते भन्ने थाहा पाएपछि रहस्य बाहिर आएको हो । घर नक्सा […]
काठमाडौँ । यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई पराजित गरेको छ। युएईमा आज सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई ७ विकेटले हराएको हो। नेपालले दिएको १५३ रन विजयी लक्ष्य पाकिस्तानले ओभरमा २६ दशमलब ३ ओभरमा ३ विकेट […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर झुकाउने काम गरेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित महाकाली–मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सत्ता गठबन्धन […]
काठमाडौँ । यू–१९ एसिया कप क्रिकेट आजबाट सुरु हुँदैछ। यूएईमा आजदेखि सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। दुबईको आइसीसी एकेडेमी ओभलमा हुने नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार ११ः १५ बजे सुरु हुनेछ। […]
काठमाण्डौ ।आउँदो माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले दल दर्ताको सूचना प्रकाशित गरेको छ । यसअघि सार्वजनिक भएको चुनावी कार्यतालिकाअनुसार आयोगले आज शुक्रवार सूचना प्रकाशित गरेको हो । राष्ट्रियसभा चुनावका लागि पर्सि […]
काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन्।एक नेपाली र एक चिनिया मूलका भारतीय नागरिक सुनसहित विमानस्थलबाट पक्राउ परेका हुन्।फ्लाई दुबईको विमानबाट गएराति काठमाडौं आएका उनीहरूलाई विमानस्थल भन्सार र प्रहरीको संयुक्त […]