२०८२ पौष ७ सोमवार , १२:४२:३७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १३ खर्बभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि फागुनसम्मको अवधिमा १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । […]

बिहिवार, चैत ७, २०८१

विराटनगर । कोशी प्रदेश सभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । कोशी सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा […]

बिहिवार, चैत ७, २०८१

उमानाथ भण्डारी कमल । झापाको कमल गाउँपालिकाका तरकारी उत्पादक कृषकहरलाई उत्पादन वृद्धिमा टेवा पुर्याउने उद्देश्यले प्रोत्साहनस्वरुप रकम प्रदान गरिएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममार्फत् ब्यवसायिक तरकारी उत्पादक कृषकलाई उनीहरुले खेती गरेको जमिनको क्षेत्रफलका आधारमा […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । अन्तिम मिनेटमा सेयर बजारमा हुने चलखेल रोक्ने प्रणाली आजबाट लागु भएको छ । नेपाल स्टक एक्सचेञ्जले आजदेखि अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था सुरु गरेको हो । यस […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता […]

बिहिवार, चैत ७, २०८१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु. २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको […]

बिहिवार, चैत ७, २०८१

विराटनगर । कोशी प्रदेश सभाको चालु छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त हुने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । कोशी […]

बिहिवार, चैत ७, २०८१

झापा । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा झापामा यो वर्ष १७ हजार २८ जना विद्यार्थी सहभागी भएका छन् । गत वर्ष १५ हजार ८२२ जना सहभागी थिए । यस वर्ष परीक्षार्थी संख्या […]

बिहिवार, चैत ७, २०८१

काठमाडौं । गत चैत ५ मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नतिजा आउने क्रम जारी छ। देशभर भएको निर्वाचनमा हालसम्म नेकपा (एमाले) निकट अनेरास्ववियुले ९७ स्थान जितेको छ। अनेरास्ववियु स्रोतका अनुसार अधिकांश क्याम्पसमा संगठनले नेतृत्व […]

बिहिवार, चैत ७, २०८१

झापा । झापामा आगलागीका घटना बढिरहेका बेला सशस्त्र प्रहरीले आगलागीजन्य विपद्को जोखिम न्यूनीकरण कृत्रिम अभ्यास गरेको छ । झापा गाउँपालिका-२ झापा बजारमा रहेको त्रिभुवन आधारभूत विद्यालयको प्राङ्गणमा सशस्त्र प्रहरीले आगलागी नियन्त्रणसम्वन्धी स्थानीय समुदाय तथा विद्यार्थीहरूलाई […]

बिहिवार, चैत ७, २०८१