२०८२ साउन २०, मङ्गलवार , ०३:१२:३३ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधवार दिउँसोसम्म २१० जनाको मृत्यु भएको छ। बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा […]

बिहिवार, भदौ १३, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले यसपटकको संविधान दिवस भव्यरुपमा मनाउने तयारी गरेको छ । ५०१ सदस्यीय मूल समारोह समिति घोषणा गरी मनाउने तयारी थालेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बैठक बोलाइएको छ । बैठक नियमित भनिए पनि मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले बतायो । हालकी मुख्य […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु हुनेछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक […]

बिहिवार, भदौ १३, २०८१

विराटनगर । कोशीमा दुग्धजन्य वस्तुको बिक्री बढ्न थालेपछि डेरी व्यवसायीहरूमा सुधारको आशा पलाएको छ । डेरीबाट उत्पादन गरिएका नौनी घिउ, छुर्पी र पाउडर दूधको बिक्री बढ्न थालेपछि व्यवसायीहरूमा आशा पलाएको हो । नेपाल डेरी एशोसिएसनका […]

बिहिवार, भदौ १३, २०८१

झापा । सहकारीलाई पुँजीवादी ढाँचामा चलाउन खोजियो भने समस्यामा पर्ने भएकाले यसलाई सदस्यले नियन्त्रण गरेको संस्थाका रुपमा रहन दिनुपर्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बताएका छन् । झापाका दमकमा मुख्य कार्यालय […]

बुधवार, भदौ १२, २०८१

दमक । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सव तथा ३०औं साधारणसभा आज सम्मान तथा पुरस्कार हस्तान्तरण कार्यक्रम गरी मनाएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको प्रमुख आतिथ्यमा आयोजित […]

बुधवार, भदौ १२, २०८१

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बिहीबार बस्ने सचिवालय बैठकको ‘एजेन्डा’ तय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका […]

बुधवार, भदौ १२, २०८१

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म २०८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, […]

बुधवार, भदौ १२, २०८१

झापा । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो साढे दुई बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ । यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी […]

बुधवार, भदौ १२, २०८१