२०८२ पौष ६ आइतवार , १०:५६:५० बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका अनुसार मन्त्रालयमा सूचीकरण गर्न सूचना प्रकाशित गरेको छ । मन्त्रालयले मंगलबार जारी गरेको सूचना अनुसार सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । आँखाको उपचारका लागि छिमेकी भारतसहित बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा आउने गरेका छन् । आँखाको राम्रो उपचार हुने र सेवा पनि प्रभावकारी भएकाले विभिन्न देशबाट बिरामी नेपालमा आउने गरेका हुन् । सन् […]

बुधवार, चैत १३, २०८१

मेचीनगर । मेचीनगरका १५ वटै वडा र नगरपालिका कार्यालयमा क्यूआरमार्फत् सहजै भुक्तानी गर्न सकिने भएको छ । यही चैत १८ गतेदेखि मेचीनगर नगरपालिकामा कर तिर्न डाइनामिक क्यूआर मार्फत् सेवाग्राहीले रकम बुझाउन सक्ने भएका हुन् । […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । नेपालमा पछिल्ला दशकमा सहर केन्द्रित आन्तरिक बसाइँसराइ ह्वात्तै बढेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार आन्तरिक बसाइँसराइ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । २०७८ सालको जनगणनामा आधारित प्रतिवेदनले ठूला सहर केन्द्रित बसाइँबसाइ […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । सरकारले सञ्चालन गरिरहेको किसान सूचीकरणमा अहिलेसम्म २० लाख ७० हजार किसान सूचीकृत भएका छन् । सरकारले २०७७ साल फागुनदेखि सञ्चालन गरेको किसान सूचीकरण अभियानमा अहिलेसम्म २० लाख ७० हजार किसान सूचीकरण प्रणालीमा सूचीकृत […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा आफूहरू अघि बढिसकेको बताएका छन् । मंगलबार राउतले सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बन्न नदिन लागिपरेको आरोप लगाएका छन् । मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै […]

मङ्गलवार, चैत १२, २०८१

झापा । झापामा आठ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि फागुनसम्ममा ८७१ वटा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका […]

मङ्गलवार, चैत १२, २०८१

झापा । मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरी–झापा खण्ड निर्माणका लागि ठेक्का लागेको ४५ महिनापछि रुख कटान सुरु भएको छ । सुनसरीदेखि झापाको पाटापुरसम्म ठेक्का लागेको ९८ दशमलव ८ किलोमिटरमध्ये सर्दु खोलादेखि दमकस्थित बेलडाँगीसम्मको ४६ किलोमिटरमा सडक क्षेत्रमा […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । गर्मीयामसँगै आगलागीको जोखिम बढेको छ । विशेषगरी आगोको संवेदनशीलता बुझ्न नसक्दा यस्तो जोखिम हुन्छ । शहरी क्षेत्रमा विद्युत् सर्ट सर्किट, धूप वा दियो बालेर रातभर छोड्दा पल्टिएर, ग्यास लिक भई विस्फोट हुनुजस्ता कारणले […]

मङ्गलवार, चैत १२, २०८१