२०८२ पौष ६ आइतवार , ०७:२८:३५ बजे

Sajhamanch

मुख्य समाचार

अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला […]

बुधवार, चैत १३, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री […]

बुधवार, चैत १३, २०८१

विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, भर्खरै आगो पूर्ण रुपमा नियन्त्रणमा आएको हो । प्लाजामा बिहान साढे ९ […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । दोहोरो सुविधा लिएको भन्दै सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । आफ्नो कार्यक्षेत्रमा खटिएका मुख्यमन्त्री र प्रदेश प्रमुखले काठमाडौंमा पनि सुविधा लिएको भन्दै त्यसलाई रोक लगाउनुपर्ने […]

बुधवार, चैत १३, २०८१

विराटनगर । कोशी प्रदेशमा किसानले अर्थोडक्स चियाको औसत नाफा किलोको ३० रुपैयाँ पाउने गरेको एक अध्ययनले देखाएको छ । कोशीमा उत्पादित अर्थोडक्स चियाले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान एवं आन्तरिक र वाह्य बजारमा यसको सम्भावना र […]

बुधवार, चैत १३, २०८१

विराटनगर । इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार भएको छ । उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले […]

बुधवार, चैत १३, २०८१

विराटनगर । सुनसरीको इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका पाँच जनाको उद्धार गरिएको छ । इटहरी उपमहानरपालिका-६स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको हो । सशस्त्र प्रहरी […]

बुधवार, चैत १३, २०८१

विराटनगर । सुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ । इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि आगो लागेको हो । प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जानकारी दिएको […]

बुधवार, चैत १३, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले गौरवको योजनामा समावेश गरेको शहीद विश्वनाथ मार्गको आजदेखि कालोपत्रे गर्ने काम सुरु भएको छ । विश्व बैंकको आयोजना अन्तरगत काँकरभिट्टाको भट्टराई चोक नजिकदेखि बाहुनडाँगी बजारसम्मको साढे ८ किलोमिटर सडकको आजदेखि कालोपत्रे […]

बुधवार, चैत १३, २०८१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका अनुसार मन्त्रालयमा सूचीकरण गर्न सूचना प्रकाशित गरेको छ । मन्त्रालयले मंगलबार जारी गरेको सूचना अनुसार सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने […]

बुधवार, चैत १३, २०८१