२०८२ असोज १०, शुक्रवार , ०१:३८:११ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशनका लागि शुक्रबार उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुँदैछ। केन्द्रीय समितिको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन पत्र दर्ताका लागि समय दिइएको छ। उम्मेदवारको नामावली प्रकाशन शुक्रबार […]

शुक्रवार, मंसिर २१, २०८१

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विवाह पञ्चमी’ पर्वले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गरेका छन् । विवाह पञ्चमीको सुखद अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, […]

शुक्रवार, मंसिर २१, २०८१

जनकपुरधाम । आज विवाहपञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । सीतालाई छोरी–बहिनीका रूपमा […]

शुक्रवार, मंसिर २१, २०८१

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागले नेपाली कम्युनिष्ट आन्दोलनका सुरुवाती समयका व्यक्तिहरुको खोजी गरी इतिहास प्रकाशन गर्ने भएको छ । आज बिहीबार बिराटनगरमा भएको विभागको पहिलो बैठकले प्रदेशभरबाट ५० […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीका बेलामा ऋणबारे कुनै कुरा नचलेको बताएका छन् । चीन भ्रमणबाट आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ऋण […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ । उनको आज दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल […]

बिहिवार, मंसिर २०, २०८१

झापा । बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । प्रधानमन्त्री ओली नेपाली समय अनुसार […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन्। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली दिउँसो काठमाडौँ आइपुग्ने छ।बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग […]

बिहिवार, मंसिर २०, २०८१

झापा । दस दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी तीब्र गतिमा भइरहेको छ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको […]

बुधवार, मंसिर १९, २०८१