२०८२ साउन १९, सोमवार , ०३:००:४४ बजे

Sajhamanch

मुख्य समाचार

इटहरी । अहिले साँझ एउटा यात्रुबहाक बस सप्तकोशी नदीमा खसेर बेपत्ता भएको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको हो । घटना बारे सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पुष्टि गरेका छन् । […]

बिहिवार, असोज १०, २०८१

झापा। झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् । सेवाग्राहीसँग घुस लिँदालिँदै असोज ८ गते रंगेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विशेष अदालतमा मुद्दा दर्ता […]

बिहिवार, असोज १०, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन हस्पिटलले सेवा सञ्चालन गरेको आजदेखि दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रवेश गरेको छ । सो अवसरमा हस्पिटलले आज चाडपर्व विशेष शुभकामना आदान प्रदानसहित अस्पतालको सेवाका बारेमा पत्रकारहरु […]

बिहिवार, असोज १०, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा भागलिने सिलसिलामा बुधबार साँझ ओली […]

बिहिवार, असोज १०, २०८१

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन्।संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा […]

बिहिवार, असोज १०, २०८१

मेचीनगर । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा अन्तरगत आजदेखि इकाइगत साधारण सभा सुरु भएको छ । संस्थाको सदस्य सेवा केन्द्र धुलाबारीका सदस्यहरु माझ प्रथम इकाइगत […]

बुधवार, असोज ९, २०८१

गोपाल काफ्ले नेपाल गणतन्त्र स्थापना भइसकेको मुलुक । यहाँका जनता सबै हिसाबले स्वतन्त्र हुनु अस्वाभाविक होइन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रजस्ता व्यवस्थाहरूमा विचार तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गरिएको हुन्छ । यसै […]

बुधवार, असोज ९, २०८१

न्युयोर्क  । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ ।उनीहरुबीच राष्ट्रसङ्घका लालि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो […]

बुधवार, असोज ९, २०८१

बितामोड। झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली बिर्तामोडको एक पसलमा ८० हजार रुपैयाँ घुस लिँदालिदै पक्राउ परेका छन् । उनलाई केही समय अघि बिर्तामोडस्थित हनुमान सेन्ट्रलबाट विप्लप समूहका युवाहरु‌ले नियन्त्रणमा लिएको […]

मङ्गलवार, असोज ८, २०८१

विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशले हरेक वर्ष सञ्चालन गर्दै आएको मुख्यमन्त्रीसँग जनता कार्यक्रम यस वर्षदेखि जनतासँग कोशी प्रदेश सरकार नाममा सञ्चालन गर्ने भएको छ । कोशी प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले जनतासँग […]

मङ्गलवार, असोज ८, २०८१