झापा । जिल्ला अदालत झापाका प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलले अन्य सरकारी कार्यालयहरुको पनि समन्वय भए अदालतले छिटो न्याय सम्पादन गर्न सहज हुने बताएका छन् । जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा आज प्रमुख न्यायाधीश लुईटेलले भने, […]
काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ। संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय बिहीबार प्रमाणीकरण भएको हो। यो सँगै अब सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नपाइने […]
विर्तामोड। प्रथम झापा कप फुटबलमा आजदेखि सेमिफाइनलका खेल शुरू हुँदैछन् । पहिलो सेमिफाइनलमा आज सिरहाको सलहेश फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् ।बिर्तामोडको डोमालाल राजवंशी मैदानमा हुने खेल दिउँसो २ बजेपछि शुरू हुने छ […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्दै अगाडि बढ्ने प्रतिवद्धतासहित समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज बिहीवार अर्जुनधारा नगरपालिका आएको जापानको टोनो सिटी नगरपालिकाका मेयर काजुहिको ताडा […]
झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेर कोशी प्रदेशका तीनवटा जिल्लालाई कार्यक्षेत्र बनाएको नेपालकै अग्रणी सहकारी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. (कर्णाली साकोस) आज पुष ४ गतेदेखि २५ वर्षमा प्रवेश गरेको छ । यस […]
काठमाडौं । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो । बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले […]
झापा । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती स्थानमा बिर्तामोड-९, कचनकवल-१ र बाह्रदशी-६ मा १०/१० कट्ठा […]
मेचीनगर । मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पुस १ गतेदेखि सञ्चालन भएको उक्त कार्यक्रम लक्षित वर्गका लागि साह्रै राम्रो अवसर बनेको […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ। त्रिवि क्रिकेट मैदानमा यो खेल दिउँसो साढे १२ बजेबाट सुरू हुनेछ।यसअघि हिजो भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई […]
भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरको एआरटी सेन्टरमा एचआइभी भएका संक्रमितहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थानीय परियोजना सल्लाहकार समितिको बैठक गरिएको छ । बुधबार भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । एचआइभी […]