झापा । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यूरोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन आज खेलमैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमले उपाधि […]
गौरीगञ्ज । नेपाली कांग्रेसको एक सय दिने विशेष सांगठनिक अभियान अन्तरगत आज झापाको गौरीगञ्जमा गाउँभेला सम्पन्न गरिएको छ । सो कार्यक्रममा पार्टीका कार्यकर्ताहरुले पार्टी र जनप्रतिनिधिहरुको समन्वयबाट पालिकाको विकास निर्माण कार्य तिब्र बनाउन आग्रह गरेका […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी दिइन् । […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध अदालतमा अभियोग पत्र दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्ति देवी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ४ असोजदेखि १४ असोजसम्म गरेको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार विशिष्ट व्यक्तिको भ्रमण खर्चका नाममा सो […]
काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा केन्द्रीय […]
भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापा क्षेत्र नम्बर ३ (१) प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले एक दिवसीय बन्द प्रशिक्षण शिविर शनिबार सम्पन्न गरेको छ । नेकपा (एमाले) झापा क्षेत्र नम्बर ३ (१) निर्वाचन […]
बिर्तामोड । न्यू रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा […]
मेचीनगर । मेचीनगर ७ स्थित झापा नेशनल स्कूल परिसर शुक्रबार फूलैफूलको गमलाले सजिएको थियो । विद्यालय परिसरमा अभिभावक र जनप्रतिनिधिहरुको निक्कै भिडभाड देखिन्थ्यो । विद्यालय पुगेका अधिकांश अभिभावक फूलसहितको गमला लिएर बाहिरी रहेका थिए । […]
बिर्तामोड । सिरहाको सलहेश युवा क्लब माथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ […]