२०८२ असोज १०, शुक्रवार , ०२:२०:०४ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका छन् । शुक्रबार मध्यपुर महोत्सव-२०८१ को उद्घाटन समारोहमा उनले यस्ता महोत्सवले ऐतिहासिक सम्पदा, स्थानीय कला […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनआकाङ्क्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले आज बिहान नवलपुरको गैँडाकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले समृद्धिको सपना […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भीम रावललाई आफूहरुले पार्टीबाट निकालेको नभई आफैं निक्लिएको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भने, ‘हरेक पार्टीका निर्णय र नीतिको […]

शुक्रवार, पौष १२, २०८१

झापा । कोशी प्रदेशमा पाँच महिनामा तीन हजार ४९८ सवारी दुर्घटना भएको छ। त्यसमध्ये दुई हजार ९२ मोटरसाइकल दुर्घटना भएको इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।साउनदेखि मंसिरसम्ममा सबैभन्दा बढी मोटरसाइकल […]

शुक्रवार, पौष १२, २०८१

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले हरेक वर्ष आयोजना गर्ने जिल्ला स्तरीय खेलकुद प्रतियोगिता (प्याब्सन स्पोर्टस् मिट) २०८१ बुधबार सम्पन्न भएको छ । पुष ८ गतेदेखि कमल गाउँपालिका वडा नंं ३ […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित २९ औँ विश्व जलवायु सम्मेलनको समीक्षा […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निम्तो आए भारत भ्रमणमा निस्कने बताएका छन् । बुधबार च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे धेरै चर्चा गरिररहन आवश्यक नरहेको बताएका हुन् । ‘निम्तो […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र बचत अपचलनमा दोषी देखिएकालाई कानुनी दायरामा ल्याउन सरकारले काम गरिराखेको बताएका छन्। भरतपुर विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुराकानी […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । संघीय संसदले विभिन्न ३७ देशमा संसदीय मैत्री समूह गठन गरेको छ । सभामुख देवराज घिमिरेले बिहीबार ३७ वटै देशका लागि गठित मैत्री समूहका संयोजकसँग छलफल गर्दैछन् । सभामुखको सचिवालयका अनुसार पाँच वटा देशको […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफूले स्वास्थ्य सेवा सुधारका लागि काम सुरु गरिसकेको बताएका छन् । काठमाडौँमा जारी दुई दिने स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै आफूले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि कार्य सुरु […]

बिहिवार, पौष ११, २०८१