झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समाजलाई परिवर्तन गर्न सक्ने आधार नै शिक्षा भएको बताएका छन् । परिवर्तनको आधार नै शिक्षा भएकाले सबैको प्राथमिकतामा शिक्षा हुनुपर्ने बताए । आज झापाको अर्जुनधारा–३ स्थित जनता माविको […]
शिवसताक्षी । शिवसताक्षी ११ स्थित दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । वि.स. २०६३ सालमा दर्ता भई निरन्तर सञ्चालनमा रहेको संस्थामा ५८१ शेयर […]
विराटनगर । पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिन्डर बम भेटिएको छ । पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएको प्रहरीले जनाएको छ । राजमार्गमा गाडिएको अवस्थामा […]
द्रोण अधिकारी भद्रपुर । बिरलै राजनीतिक नेतृत्वको पाइला पर्ने नेपालकै होचो स्थान झापाको कचनकवलमा पौष २४ गते निकै तामझाम र सिंगारपटारको दृष्य देखियो । पहिचान पाउन सके नेपालका अतिव्यस्त पर्यटकीय स्थलभित्र पर्नसक्ने कचनकवलको स्तम्भ राजनीतिले […]
विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेको हो । मोरङको रंगेली नगरपालिका २ घर भई […]
झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे दुईदिने कार्यक्रमका लागि आज आफ्नो निर्वाचन क्षेत्र ,झापा क्षेत्र नम्बर २ मा आउँदैछन् । झापा क्षेत्र नं २ का संघीय सांसदसमेत रहेका घिमिरेले आज जनता माध्यमिक विद्यालय अर्जुनधाराको […]
विराटनगर । मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार बेलुका सुन्दरहरैंचा नगरपालिका ९ र बेलबारी नगरपालिका १० मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुई जना […]
काठमाडौं । तराई-मधेशमा अहिले हुस्सु र कुहिरो लागेको छ। पूर्वी तराईदेखि पश्चिम तराईसम्मका अधिकांश भूभागका बाक्लो हुस्सु र कुहिरो लागिरहेको जल तथामौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान लागेको हस्सु दिउँसो केही मात्रामा […]
मेचीनगर । काँकरभिट्टाको मेची मासु उत्पादक सहकारी संस्थाले एक वर्षमा मासु बेचेर ६४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । आज काँकरभिट्टामा भएको संस्थाको १७औँ वार्षिक साधारण सभामा अध्यक्ष भगिरथ राईले प्रस्तुत गरेको प्रतिवेदनमा सो कुरा […]
बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । आगामी चारवर्षे कार्यकालका लागि अध्यक्षमा मनोज अग्रवालसहित सिङ्गो कार्यसमिति सर्वसम्मत भएको निर्वाचन अधिकृत चन्द्रप्रसाद चुडालले जानकारी दिए । समितिको उपसभापतिमा शिला […]