२०८२ साउन १७, शनिवार , ११:३०:३४ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ ३०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर नेकपा (एमाले) मा मिलाउने योजना नरहेको बताएका छन्। सोमबार पाँच विपक्षी दलहरूको ज्ञापन पत्र बुझ्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले यस्तो बताएका हुन्। ‘विगतमा नेकपा (एमाले) […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको आज एक सय दिन पूरा भएको छ।नागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्यसहित असार […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौँ । रेखा पौडल र प्रीति राईको ह्याट्रिकमा नेपालले वुमेन्स साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज सोमबार माल्दिभ्सलाई ११–० ले पराजित गरेको छ । यो जितसँगै नेपालले समूह ‘बी’ को शीर्ष स्थान ओगटेको छ । नेपालको […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहको परीक्षामा अबदेखि अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र‍ तयार पार्नुपर्ने भएको छ । त्रिविका सहकूलपति तथा संघीय शिक्षामन्त्री विद्या भट्टराईले आगामी वर्षदेखि त्रिविले वार्षिक परीक्षा प्रणालीअन्तरगतका सबै संकायमा […]

सोमवार, कार्तिक ५, २०८१

मेचीनगर । छरितो र उत्कृष्ट खेल खेलेको मोरङको सम्राट स्पोर्टिङ क्लब झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज धुलाबारी माविको खेल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् । बालुवाटारमा आज ‘नेपाल संवत् न्हुदँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षण(पत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति […]

सोमवार, कार्तिक ५, २०८१

दमक । स्थानीय क्षेत्रमा पाइने स्रोतको अधिकतम् प्रयोग गरेर र स्वदेशी उत्पादनलाई प्रवर्धन गर्दै आएको झापाको कमल गाउँपालिकामा सञ्चालित दिब्यदृष्टि ब्राण्ड (डिडिभिएसी)बाट उत्पादित पूजा सामग्रीको प्रयोग बढ्दै गएको छ । दिब्यदृष्टिले आकर्षक र भारतसँग प्रतिष्पर्धी […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो । अमेरिकाले दिएको १५७ […]

सोमवार, कार्तिक ५, २०८१

मेचीनगर । पाहुना टोली मानेभञ्ज्याङ एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरेको छ । आज धुलाबारी माविको खेलमैदानमा भएको दोस्रो क्वार्टर फाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीमाथि कठिन जित […]

आइतवार, कार्तिक ४, २०८१