२०८२ माघ ६ मङ्गलवार , ०९:१५:२१ बजे

Sajhamanch

मुख्य समाचार

कमल । कृषि तथा पशुपालनको पेशालाई सहज र उन्नत बनाउन आवश्यक अनुदान, सहुलियत तथा सुविधा प्रदान गर्न माग गर्दै अखिल नेपाल किसान महासंघले कमल गाउँपालिका समक्ष विभिन्न ज्ञापनपत्र पेश गरेको छ । महासंघ कमलका अध्यक्ष […]

बिहिवार, जेठ २२, २०८२

झापा । पहिलो पटक झापामा आयोजना गर्न लागिएको गायत्री जयन्तीको तयारी पूरा भएको छ । पूर्वमै पहिलो पटक बिर्तामोडमा अढाई करोड रुपैयाँको लागतमा निर्माण भएको गायत्री माताको मन्दिरमा आज गायत्री जयन्ती आयोजना गर्न लागिएको हो […]

बिहिवार, जेठ २२, २०८२

झापा । मनसुन विपद् पूर्वतयारीको लागि बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । विपद्का घटनामा विशेष गरी बाढी आएका बेला प्रभावकारी खोज तथा उद्धारका लागि विपद् पूर्वतयारी कृत्रिम घटना अभ्यास गरिएको हो । यस […]

बुधवार, जेठ २१, २०८२

झापा । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले प्रविधिको उपयोग बिना समृद्धिको लक्ष्य पूरा नहुने भएकाले समृद्धिको एउटा खम्बा विज्ञान प्रविधि प्रदर्शनी गर्न लागिएको बताएका छन् । झापाको बिर्तामोडमा जेठ […]

बुधवार, जेठ २१, २०८२

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको […]

बुधवार, जेठ २१, २०८२

विराटनगर । सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ११२० किलो गाँजा बरामद गरेको छ । भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा मंगलबार ३८ बोरा गाँजा भेटिएको थियो । […]

बुधवार, जेठ २१, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताए […]

बुधवार, जेठ २१, २०८२

झापा । आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट रु चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ बराबरको मालसामान आयात भएको छ । नेपालबाट रु ३५ करोड ६२ लाख ९७ हजार […]

बुधवार, जेठ २१, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध भएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले […]

बुधवार, जेठ २१, २०८२

काठमाडौं । यातायात व्यवसायीको आन्दोलन स्थगित भएसँगै सार्वजनिक गाडी चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड शेयरिङ नियमावली’ स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । […]

बुधवार, जेठ २१, २०८२