२०८२ साउन १७, शनिवार , ०४:१५:४१ बजे

Sajhamanch

मुख्य समाचार

भद्रपुर । सामाजिक अभियान चलाइरहेको चन्द्रगढी सेवा समाजको पाँचौं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ आज शनिबार सम्पन्न गरिएको छ । समाजका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा कोशी प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एकराज […]

शनिवार, कार्तिक १०, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया एवम् छलफल गरिएको छ । कोशी प्रदेशका सभामुख अमरबहादुर बिष्ट र उपसभामुख सृजना दनुवारसमेतको उपस्थितिमा शुक्रबार आयोजित कार्यक्रममा संघ र […]

शनिवार, कार्तिक १०, २०८१

बुटवल । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको बाह्रौँ दिन शुक्रबार १३ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत शुक्रबार रुपन्देही र नवलपरासी पश्चिमबाट त्यो संख्यामा सडकआश्रित मानवहरुको उद्धार भएको जनाइएको छ […]

शनिवार, कार्तिक १०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सडक प्रदर्शनलाई तत्कालका लागि स्थगित गरेको छ । गत शनिबारदेखि पोखरामा दिनहुँ प्रदर्शन गरेको रास्वपाले शुक्रबार काठमाडौंमा विरोध गरेको थियो । सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै […]

शुक्रवार, कार्तिक ९, २०८१

काठमाडौं । सत्तारुढ सात दलले सडकबाट सरकारको विकल्प खोज्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी र समर्थन गर्ने सात दलको शुक्रबार बालुवाटारमा बसेको बैठकले सातबुँदे लिखित […]

शुक्रवार, कार्तिक ९, २०८१

बिर्तामोड । यहाँस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको पद उपााध्यक्ष र लेखा सुपरीवेक्षण समितिको सदस्यमा आज मनोनयन पत्र दर्ता भएको छ । निर्वाचन समितिले प्रकाशन गरेको सूचना अनुसार १ […]

बिहिवार, कार्तिक ८, २०८१

झापा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्रीत्वको वर्तमान सरकारले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी ऐन बनाएर सशस्त्र द्वन्द्वमा पिडीतका परिवारले विगत १७ वर्षदेखि गरेको अपेक्षालाई सम्बोधन गरेको बताएका […]

बिहिवार, कार्तिक ८, २०८१

बिर्तामोड । बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गर्ने लक्ष्य लिएको छ । यसवर्ष शुद्ध मुनाफा कम भए पनि आगामी वर्ष १ करोड ३६ हजार ३८८ […]

बिहिवार, कार्तिक ८, २०८१

कमल । नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारणसभा अन्तरगत गत कात्तिक २ गतेदेखि सुरु भएको इकाइगत साधारण सभा बुधबार सम्पन्न भएको छ । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको […]

बिहिवार, कार्तिक ८, २०८१

कमल । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका वडा नं ३ मा पर्ने केर्खा बजार खण्डमा अहिले साँझ भएको सवारी दुर्घटनामा दुईजनाको घटना स्थलमा नै मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको रात्री बसले इलेक्ट्रिक […]

बुधवार, कार्तिक ७, २०८१