२०८३ वैशाख १२ शनिवार , ०८:४९:५३ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । आगामीफागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १५ दिनको प्रचारप्रसार अवधि तय गर्ने तयारी निर्वाचन आयोगले गरेको छ। आयोगले यसअन्तर्गत सम्पूर्ण कार्यतालिका तय गर्दै प्रारम्भिक तयारी अघि बढाएको जनाएको छ। आयोगका अनुसार […]

सोमवार, कार्तिक २४, २०८२

दमक । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले अहिलेको सरकार चुनाब गराउने पक्षमा नरहेको बताउनु भएको छ । सुरक्षा निकायबाट खोसिएका हतियार, भागेका अपराधीहरु खुलेआम बाहिर राखेर सरकारले कस्तो चुनाव गराउँछ भनेर उहाँले प्रश्न […]

सोमवार, कार्तिक २४, २०८२

झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरले न्यूनतम सेवा मापदण्डमा ६८ प्रतिशत अंक हासिल गरेको छ। प्रत्येक ६/६ महिनामा गरिने अस्पतालको शासन र व्यवस्थापन, क्लिनिकल सेवा वितरण र अस्पताल समर्थन प्रणाली मूल्यांकन अनुसार असोजमा ६८ प्रतिशत […]

सोमवार, कार्तिक २४, २०८२

उदयपुर । उदयपुरमा विङ्गर दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। आज बिहान ८ः३० बजे सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट-लहान सडकखण्डको त्रियुगा नगरपालिका-४, शान्तिचोकमा आज बिहान विङ्गर दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएको हो […]

सोमवार, कार्तिक २४, २०८२

झापा । तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । ६.८४ मेगावाट क्षमताको आयोजनामा दुई वाणिज्य बैंकले ९८ करोड १७ लाख रुपैयाँ बराबरको ऋण लगानी गर्ने भएका हुन् । आयोजानमा सिद्धार्थ बैंकले ५० करोड […]

सोमवार, कार्तिक २४, २०८२

जनकपुरधाम । मधेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादवलाई नियुक्त भएको विरोधमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय तोडफोड भएको हो। सांसदहरूकै एक समूहले […]

सोमवार, कार्तिक २४, २०८२

उमानाथ भण्डारी कमल । छिमेकीलाई समस्या परेको बेला सहयोग गर्नु मानवीय कर्तव्य हो भन्ने भावनालाई आत्मसाथ गर्दै झापाको कमल गाउँपालिकाले दमक र गौरादह नगरपालिकालाई आफूसँग भएका ३ वटा सवारीमध्ये दुईवटा सवारी साधन आइतबार उपलब्ध गराएको […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दैछ । निर्वाचनको तयारी अन्तर्गत उनीहरूसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । विगतको चुनावको अनुभव, शान्ति सुरक्षा र दलहरूसँगकोे समन्वय लगायतका विषयमा छलफल गर्न […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ । सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो । […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ […]

सोमवार, कार्तिक २४, २०८२