२०८२ मंसिर ३, मङ्गलवार , ०१:३१:१० बजे

Sajhamanch

मुख्य समाचार

कनकाई । झापाको कनकाईमा भएको जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले जितेको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको नवौं संस्करणको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको हो । काँकरभिट्टा […]

आइतवार, चैत ३, २०८१

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । आज शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १-० कोे गोलअन्तर पराजित गर्दै चर्च व्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । […]

शनिवार, चैत २, २०८१

कमल । झापाको कमल गाउँपालिकामा आजबाट अन्तर वडास्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिका खेलकुद विकास समितिको आयोजना सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ४ लाई शुुन्यका विरुद्ध २ गोल […]

शनिवार, चैत २, २०८१

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ६८औं राष्ट्रिय सहकारी दिवसको मूल थिम ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने तय गरेको छ । आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले उक्त थिम सार्वजनिक गरेको हो । यसवर्षको […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् । शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारण गर्न सकिने उनको भनाई छ । प्रधानमन्त्री तथा […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । रङहरूको पर्व होली आज तराई-मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो।तराई-मधेशमा होली पर्व मनाउन सरकारले आज […]

शुक्रवार, चैत १, २०८१

सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका विभिन्न स्थानमा निर्माणको चरणमा रहेका ४ वटा बाटोहरुमा कालोपत्रे गर्ने तयारी भएको छ । नगरपालिकाको विनियोजित बजेटबाट निर्माण थालिएको चारवटा बाटो ४ दशमलव ५४ किमी दूरी कालोपत्रे गर्ने […]

बिहिवार, फागुन २९, २०८१

मेचीनगर । लिगलिडर चर्च व्वाइज युनाइटेडले हाफटाइमसम्म ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय […]

बिहिवार, फागुन २९, २०८१

काठमाडौं । देशका पहाडी क्षेत्रमा बिहीबार फागुपर्व मनाइँदैछ। यो पर्व फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ। योपटक भने बिहीबार १० घडी ३६ पला अर्थात् बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा […]

बिहिवार, फागुन २९, २०८१